Browsing Category

प्रोडक्ट

डबल सीको ब्रान्ड एम्बेस्डर दयाहाङ र वर्षा

ब्युटी न्युज नेपाल काठमाडौं, २४ मँसिर डबल सी भिटामिन जुसको ब्राण्ड एम्बासडर अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा शिवकोटी बनेका छन् । यसै क्रममा स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने अभिनेता दयाहाङ राईले बताएका छन् । आफु पनि कामको…

अभिनेत्री खुश्बुले गरिन् मन्टेश्वरी उद्घाटन

ब्युटी न्युज नेपाल काठमाडौं २७ माघ अभिनेत्री खुश्बु खड्काले सरस्वती पुजाको अबसर पारेर काठमाडौं महानगरपालिका वाड नंं २ लाजिमपाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गरेकी छिन् । जसको उद्घाटन अभिनेत्री खुश्बुसँगै, काठमाडौं महानगरपालिका…

‘वादीले ग्राहकका लागि स्वास्थ्यकर कस्मेटिक मात्र ल्याएको छ’ – मुकुन्द फुयाँल

व्युटी न्युज नेपाल काठमाडौं १५ असोज कस्मेटिक क्षेत्रमा डेढ दशक भन्दा लामो समयदेखि क्रियासिल व्यक्ति हुन् मुकुन्द फुयाँल । कस्मेटिकको वितरक, होलसेल हुँदै उनी केही वर्ष यताबाट अन्तराष्ट्रिय स्तरमै लोकप्रियता हाँसिल गरेको वादी हर्वलसँग…

हबिवले व्युटिसियनलाई सिकाए अन्डर सफ्ट र बुटी ब्रान्डको प्रयोग तरिका

व्युटी न्युज नेपाल काठमाडौं, १३ भाद्र भारतका चर्चित हेयर स्टाईलिस्ट जावेद हबिवले नेपालका करिब एक हजार नेपाली व्युटिसियनहरुलाई हेयर केयर सम्बन्धि एक दिवसीय प्रशिक्षण दिएका छन् । डिलस्टार इनकर्पोरेशनले उत्पादन गरेको हेयर केयर एन्ड व्युटी…

नेचर सेन्सको एक दिवसीय कार्यशाला (हेर्नुस् भिडियो)

व्युटी न्युज नेपाल काठमाडौं १३ असार दुई दशक भन्दा लामो समयदेखि नेपालमा कस्मेटिक क्षेत्रमा आफ्नो बर्चश्व कायम गर्दै आएको कस्मेटिक कम्पनी ‘नेचर सेन्स’को विभिन्न उत्पादन र यसको प्रयोगबारे विभिन्न व्युटिसियनले जान्ने अबसर पाएका छन् ।…

ब्रान्ड एम्बेस्डर प्रेदीपले नोभेम्बर जिन्स, दरबारमार्गको गरे उद्घाटन

व्युटी न्युज नेपाल काठमाडौ, ६ जेठ युवा अभिनेता प्रदीप खड्का अन्तराष्ट्रिय स्तरको नेपाली ब्रान्ड ‘नोभेम्बर जिन्स नेपाल’को ब्रान्ड एम्बेस्डरका रुपमा अनुबन्धित छन् । यसै क्रममा नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डर प्रदीपले शनिबार बिहान…

नेचर इसेन्स र कलर इसेन्सले १५ वर्षदेखि नेपालीको मन जितेको छ – रमेश उप्रेती

नेपालमा बिगत डेढ दशक देखि सृँगार अन्तर्गत मेकअप र व्युटी केयर अन्तर्गत स्क्रिन केयरमा नेपालीको मन जित्दै आईरहेको कम्पनी हो ‘नेचर इसेन्स’ । यो मल्टिनेशनल कम्पनी नेचर इसेन्सले बिगत १५ वर्षदेखि नेपालमा सेवा दिँदै आएको छ । यो कम्पनीको नेपालका…

गर्मीका लागि उपयुक्त सनग्लास

– जयन सुब्बा मानन्धर काठमाडौं, १८ चैत गर्मी मौसममा नभै नहुने एक्सेसरिज हो सन ग्लास । सन ग्लास (गर्मी लक्षित सितल चश्मा) युवा पिंढी माझ लोकप्रिय फेशन पनि बन्दै आएको छ । चर्को गर्मी मौसममा नचाहेर पनि कामकाजी महिलाहरुलाई घरबाट…

सामुयल डाइरेक्ट शो रुम उद्घाटनमा आधा दर्जन कलाकार

काठमाडौ, १३ फागुन खलअभिनेता प्रशान्त ताम्राकार सहित अभिनेत्री हर्षिका श्रेष्ठ, सुस्मिता बमजन, क्षितिजा शाक्य, कमली वाइवालगायतले शनिबार नयाँ बजार, खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुमको सँयुक्त उद्घाटन गरेका छन् ।…

मेकअप प्रेमीका लागि ‘सि टु पी’ प्रोफेशनल मेकअप

पासिनाले पनि नपखालिने वाटर प्रुफ मेकअप सामग्री ‘सि टु पी प्रोफेशनल मेकअप’ फाउन्डेसन बजारमा आएको छ। कस्मेटिक प्रोडक्सनमा विश्व चर्चित कम्पनी डायना इन्टरनेशनल कम्पनी भारतले यसलाई बजारमा ल्याएको हो। नेपालका लागि आधिकारिक बिक्रेता ब्युटी…

पद्मावत समिक्षाः राजपूत पराक्रमको गाथा

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक सञ्जय लिला भन्साली भन्नासाथ दर्शकलाई ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘गोलियों की रासलीला रामलीला’ र ‘बाजीराव मस्तानी’ जस्ता फिल्म आँखामा आउँछन् । उनको अहिलेको फिल्म ‘पद्मावत(पहिलेको पद्मावती)’को सन् २०१६…

पद्मावतको टिकट मूल्य २४ सय !

मुम्बई(एजेन्सी) । फिल्मका शौखिन फ्यानहरु यतिबेला रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको आउन लागेको फिल्म ‘पद्मावत’को व्यग्र प्रतिक्षामा छन् । संजय लीला भन्सालीको यो फिल्म बक्स अफिसमा निकै महंगो फिल्मका रुपमा साबित हुने छनक देखाइसकेको छ ।…

कान्छी ट्रेलरमा स्वेता पाउन यस्तो संघर्ष

काठमाडौं । फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको झण्डै तीन वर्षपछि फिल्ममा पुनरागमन गरेकी नायिका स्वेता खड्का अभिनित फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । स्वेताकै लगानी रहेको फिल्मको ट्रेलर मंगलबार पत्रकार र फिल्म युनिटमाझ सार्वजनिक गरियो ।…

चेरिष्मा नाइटमा सञ्चितालाई ताली र हुटिङ

काठमाडौं । पोखरामा हालै भएको ‘चेरिष्मा फेशन नाईट २०७४ सिजन २’मा सुन्दरी नायिका सञ्चिता लुँइटेल शो स्टपरको रुपमा रेम्पमा देखा परिन् । चेरिष्मा बुटिकद्वारा तयार गरिएको गोल्डेन एव शिल्भर कम्बिनेशनको लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी उनलाई…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More