Browsing Category

चलचित्र

कलाकारलाई मार्यादित हुन कलाकार संघको आग्रह

ब्युटी न्युज नेपाल काठमाडौं, १८ असार कलाकारहरुले मनपरि बोल्न थालेपछि नेपाल चलचित्र कलाकार संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै कलाकारलाई अनुसाहित हुन अपिल गरेको छ । साथै आफ्ना भनाइ राख्दा कलाकारहरूलाई संयमता अपनाउन र बिचार पुर्याएर…

साम्राज्ञीको आरोप बिरुद्ध भुवनद्धारा कलाकार संघमा न्याय माग

ब्युटी न्युज नेपाल काठमाडौं, १८ असार अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको आरोप प्रत्यारोपको बिबाद बढेको छ । यसै क्रममा साम्राज्ञीले आफु बिरुद्ध विभिन्न आरोप लगाउँदै मानहानी गरेको भन्दै अभिनेता भुवन केसी नेपाल…

भुवन केसीलाई प्रहरीमा थुनाउँन सक्थेँ भन्ने साम्राज्ञीको चेतावनी

ब्युटी न्युज नेपाल काठमाडौं, १६ असार सँधै जसो बिबादमा परिरहने अभिनेता भुवन केसी यसपटक अभिनेत्रीमाथि विभेद र शोषणा गरेको आरोपका कारण बिबादमा मुछिएका छन् । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ड्रिम्सको छायाँकनको क्रममा…

गीत रेकर्डसँगै नयाँ चलचित्रको तयारीमा श्रीराम

ब्युटी न्युज नेपाल काठमाडौं, १० असार आगामी भदौबाट छायाँकन गर्ने लक्ष्या सहित केही चलचित्रकर्मीहरु चलचित्रको प्रि प्रोडक्सन कार्यमा जुटेका छन् । यसै क्रममा चलचित्र निर्देशक श्रीराम महतले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् । उनले आफ्नो…

स्कृप्ट राईटर मौनता ‘आँधी तुफान–२’ बनाउँदै

ब्युटी न्युज नेपाल काठमाडौं, ९ असार चलचित्र ‘आँधी तुफान–२’ निर्माण हुने भएको छ । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले यो चलचित्रको निर्माण घोषणा गरेका छन् । लकडाउन अबधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको उनले बताए ।…

छुवाछुत बिरुद्ध युवा पुस्ताको लभ प्वाईन्ट

ब्युटी न्युज नेपाल काठमाडौं, ८ असार रँग पत्रकार अनिल गुरुङ सहित केही कलाकारहरुको अभिनयमा नयाँ वेभ सिरिज ‘लभ प्वाईन्ट ’ निर्माण गरेका छन् । गुरुङले आफ्नै लेखन र निर्माणमा यो रिलिज तयार गरेका छन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो…

अभिनेत्री निरिषा कोरोना मुक्त भएर फर्किईन घर

ब्युटी न्युज नेपाल काठमाडौं, ६ असार अभिनेत्री निरिषा बस्नेत कोरोना मुक्त भएकी छिन् । चार वर्षदेखि मुम्बईमा बस्दै आएकी उन बिहिबार बेलुका कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएकी उनका पिता एवम् अभिनेता निर्देशक विश्व बस्नेतले बताए । आफुसँग…

सम्पादक मित्रदेवको निर्देशनमा आयो परिस्थिति

ब्युटी न्युज नेपाल काठमाडौं, ४ साउन नेपाली चलचित्रको सम्पादनमा आफ्नो छुट्टै परिचय बनाएका मित्रदेव गुरुङले निर्देशनमा पनि हात हालेका छन् । उनले आफ्नो निर्देशनमा कोरोना संक्रमणकै विषयमा केन्द्रित रहेर लघु चलचित्र ‘परिस्थिति’ दर्शकमाझ…

दर्शकले रुचाउँदै लघुफिल्म सत्कर्म

ब्युटी न्युज नेपाल काठमाडौं, २ असार यसअघि ‘लकडाउन’, ‘राहत’, ‘घर’, ‘बसाइँ’ र ‘नाम्लो’जस्ता छोटा चलचित्र दर्शकमाझ ल्याइसकेको नेत्र इन्टरटेन्मेन्टले यतिबेला चलचित्र सत्कर्म निर्माण गरेर दर्शकमाझ ल्याएको छ । युट्युब च्यानलबाट यो लघुफिल्म…

वर्षाले भनिन् : गुटबन्दीका कारण म पनि डिप्रेसनमा थिएँ

ब्युटी न्युज नेपाल काठमाडौं, २ असार अभिनेत्री वर्षा शिवाकोटीले नाताबाद कृपाबाद र गुटबन्दी सबैतिर हुने गरेको बताएकी छिन् । चलचित्र क्षेत्रमा त्यो त झन स्पष्ट देखिने गरेको उनको कथन छ । आईतबार मात्र बलिउड अभिनेता शुसान्त सिंह राजपुतले…

बउिलड अभिनेता शुसान्त सिंह राजपुतले गरेका आत्महत्या 

एजेन्सी मुम्बई, ३२ जेठ बलिउड अभिनेता शुसान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय मिडियाले दिएको जानकारी अनुसार उनी मुम्बई स्थित आफ्नो घरमा झुन्डिएको अबस्थामा मृत भेटिएका छन् । उनको आत्महत्याबारे घरमा काम गर्ने कामदारले प्रहरीलाई…

१०० जना प्राविधिकलाई कलाकारको आर्थिक सहयोग

ब्युटी न्युज नेपाल काठमाडौं, ३० जेठ शुक्रबार दिउँसो काठमाडौंको डिल्लीबजार स्थित बिजय मेमोरियल स्कुलमा सिनेकर्मीहरुको बाक्लो उपस्थित देखियो । मुलुकमा लकडाउन खुकुलो भएपछि काठमाडौंमा शुक्रबार सिनेकर्मीहरु सामाजिक कार्यको लागि भेला भएका हुन्…

चलचित्र क्षेत्रको बिकृति हटाउने अक्षय दाहालको प्रतिबद्धता

ब्युटी न्युज नेपाल काठमाडौं, २६ जेठ चलचित्र विकाश बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले  नेपाली चलचित्र क्षेत्रको बिकृति हटाउने आफ्नो पहिलो प्रथामिकता हुने बताएका छन् । सोमबार अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष दाहालले…

अभिनेत्री मनिषा काठमाडौंको होटल क्वारेन्टाईनमा, कोरोना परीक्षणको रिपोर्ट कुर्दै

ब्युटी न्युज नेपाल/सरिता भारती काठमाडौं, २३ जेठ तीन दिन अघि काठमाडौं आएकी अभिनेत्री मनिषा कोईराला अहिले आफ्नो कोरोनाबारे रिपोर्ट कुरीरहेकी छिन् । उनले कोरोना सम्बन्धि रिपोर्ट आउने आउने बताईएको छ । अभिनेत्री मनिषा कोईराला मँगलबार राती ८…

चलचित्र विकाश बोर्ड अध्यक्षमा दयाराम दाहाल

ब्युटी न्युज नेपाल काठमाडौं, २२ जेठ बिगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको बताईएको छ । यद्यपि आफुलाई…

राजारामको पुरानो गाईजात्रा भिडियोमा अहिलेको पीडा

अर्काईभबाट ब्युटी न्युज नेपाल/सरिता भारती काठमाडौं, २२ जेठ यो वर्षको गाईजात्रा नजिकिँदैछ । कोरोना सँक्रमणले गाईजात्राको अबस्था के हुन्छ अहिले भन्न गाह्रो छ । यता बरिष्ट हास्य अभिनेता राजाराम पौडेलले गत वर्षको गाईजात्रा भिडियोको…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More