Browsing Category

मोडल

चौथो नेपाल्स् नेक्ट्स सुपर मोडलको बिजेता सादा

ब्युटी न्युज नेपाल काठमाडौं, १६ असोज आर एन्ड आर गु्रपको आयोजनामा बिहिबार अबेरसाँझ काठमाडौंमा सम्पन्न ‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’को उपाधि सादा थापाले जितेकी छिन् । सो प्रतियोगितामा फाईनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार…

‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ निशा

ब्युटी न्युज नेपाल काठमाडौं, १५ असोज अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । यो प्रतियोगिता भेनेजुयलाको काराकास शहरमा आयोजना हुने छ । ९देखि २६ अक्टोबरसम्म आयोजना…

मोडलिङमा छाउँदै उपासना

ब्युटी न्युज नेपाल काठमाडौं, ८ असोज मोडलिङ क्षेत्रमा उपासना तिमिल्सिना उदाउँदो नाम हो । उनी अहिले क्याम्पन कलेजमा बी बी ए मा अध्यनरत छिन् । काठमाडौंको कलंकी निबासी १९ बर्षीय उपासना अध्यन संगसगै मोडेलिङमा रमाइरहेकी छिन् । मोडलिङमा आफुलाई…

सरिताको मनसुन फेशन परेडमा विशेष क्याटवाक

ब्युटी न्युज नेपाल काठमाडौं, ३० भदौ इभेन्ट बेटर ग्यालेक्सीले शनिबार दिउँसो ललितपुरको डल्लु स्थित न्यु दक्षिणकाली रिसोर्टमा आयोजना गरेको तेश्रो सृँखलाको मनसुन फेशन परेड २०१९ मा ब्युटी न्युज नेपालकी समाचार संयोजक तथा गायिका एवम् मोडल सरिता…

सुदिप र कुशिका मोड हन्ट नेपाल घोषित 

ब्युटी न्युज नेपाल काठमाडौं, २९ भदौ   पाँचौ संस्करणको ‘ मोडल हन्ट नेपाल २०१९’को उपाधि पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले पाएका छन् । शनिबार राती होटल सोल्टीको प्रेक्षालयमा आयोजित अन्तिम…

मोडल हन्टमा ५५ प्रतियोगी, शनिबार चयन हुँदै

ब्युटी न्युज नेपाल काठमाडौं, २५ भदौ ‘मोडल हन्ट नेपाल २०१९’को अन्तिम स्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँने भएको छ । प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो…

अक्षयलाई मिष्टर वल्र्ड २०१९ मा मल्टिमिडिया अवार्ड

ब्युटी न्युज नेपाल काठमाडौं, १३ भदौ फिलिपिन्सको मनिलामा सम्पन्न ‘मिष्टर वल्र्ड २०१९’को नेपाल प्रतिनिधि अक्षय रायमाझी रायमाझी स्वदेश फर्किएका छन् । ६० बढी राष्ट्रका प्रतिनिधीलाई पछि पर्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड…

सविना बनिन मिस चन्द्रागिरी

ब्युटी न्युज नेपाल काठमाडौं, ७ भदौ चन्द्रागिरीका युवतीहरुको लागि प्रेरण दिने उदेश्यले आयोजित कार्यक्रममा मिस चन्द्रगिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन्  । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङ प्रा.लि.ले आयोजना गरेको यस…

मोडल र फेशनकर्मीलाई ५४ विधामा अवार्ड

ब्युटी न्युज नेपाल काठमाडौं, २७ साउन काठमाडौंको भृकुटीमण्डप स्थित सभागृहमा बिभिन्न ५४ बिधामा ‘फेशन एव मोडल अवार्ड २०१९’ प्रदान गरिएको छ । सो समारोहमा फेशन कोरियोग्राफर बिधा तर्फ दुइ दशकदेखि कोरियोग्राफीमा सक्रिय कोरियोग्राफर द्धय रोजिन…

आरजु बनिन मिस टुरिजम–२०१९

ब्युटी न्युज नेपाल काठमाडौं, २६ साउन  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर काठमाडौंमा मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित यस प्रतियोगितामा शिर्ष उपाधिसँगै आरजुले मिस डिसिप्लिन र मिस…

मोडल हन्ट नेपाल जनकपुर अमन र अलिशा

ब्युटी न्युज नेपाल काठमाडौं, १९ साउन जनकपुरमा सम्पन्न मोडलहरुको प्रतियोगितामा अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । जसमा ३६ प्रतियोगी थिए । जनकपुरको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न प्रतियोगितामा अमन…

मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान

ब्युटी न्युज नेपाल काठमाडौ, १८ साउन मिस नेपाल वल्र्ड–०१९ बिजेता अनुष्का श्रेष्ठलाई अमेरिकाको क्यालिफोर्नीया स्थिति हिमालयन फाउन्डेशन कपले बिहीबार एक समारोहमा सम्मान गरेको छ । केही दिनदेखि अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय…

मृगौला पीडित मोडल अम्मलको कथा

ब्युटी न्युज नेपाल काठमाडौं, १८ साउन अम्मल राई नयाँ पुस्ताकी मोडल हुन् । अम्मलले मिस रिपब्लिक २०१६ मा सहभागी भएर मोडलिङ यात्रा सुरु गरेकी हुन् । उनी पछिल्लो समय स्वस्थ्य अबस्थाका कारण पीडामा छिन् । ६ वर्ष अघि दुबै मृगौलामा समस्या देखिएकी…

मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ आयोजना हुने

ब्युटी न्युज नेपाल काठमाडौं, १६ साउन “मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ आयोजना हुने भएको छ |नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने मूल उद्देश्यका साथ यो प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्न…

मोडल हन्ट नेपालमा ६० प्रतियोगी

ब्युटी न्युज नेपाल काठमाडौं, ७ साउन ‘मोडल हन्ट नेपाल २०१९’ ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शिर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरु अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । नेक्स्ट मोडल…

पालो मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपालको

ब्युटी न्युज नेपाल काठमाडौं, २६ असार दोस्रो ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल २०१९’ आयोजना हुने भएको छ । प्रतिभा छनौटका ५१ औं संस्करणका रुपमा आयोजित ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, २०१९’मा नेपाली प्रतिभाहरुका सहभागिता हुने छ । यो…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More