Browsing Category

राजनीति । समाज । अपराध

सँक्रमण बढ्दो क्रममा, आज ४१८लाई कोरोना

ब्युटी न्युज नेपाल काठमाडौं, १९ साउन, कोरोना सँक्रमण मुलुकमा फेरी बढेको छ । आज सोमबार नेपालमा ४१८ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या…

यो साता कोरोनाबाट बिदेशमा गयो २८ नेपालीको ज्यान

ब्युटी न्युज नेपाल काठमाडौं, १८ साउन विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ । जसमा भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ…

शिब र चन्द्रको नाचें फिरिरी…लाई मिलियन भ्युज

ब्युटी न्युज नेपाल काठमाडौं, १८ साउन गायक शिब परियारको नयाँ गीत नाचें फिरिरी... अहिले निकै रुचाईएको छ । डा. चन्द्र. गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजनमा गायक परियारले यो गीत गाएका हुन् । को स्वरमा रहेको…

मेलिना राईको जवानीको ऐना…

ब्युटी न्युज नेपाल काठमाडौं, १८ साउन गायिका मेलिना राईले नयाँ गीत दर्शकमाझ ल्याएकी छिन् । उनले नयाँ गीत जवानीको ऐना दर्शकमाझ ल्याएकी हुन् । यसपटक गायिका राईले संगीतकार सुनिल मास्केको संगीत, गीतकार अर्जुन रत्न भिखारीका शब्दमा नयाँ गीत…

सानो पर्दामा आउँदै आचार्यको सम्बन्ध

ब्युटी न्युज नेपाल काठमाडौं, १८ साउन सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् ।…

नेपालमा आज २४६ जना सँक्रमित, काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना

ब्युटी न्युज नेपाल काठमाडौँ, १८ साउन नेपालमा आज २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २४६…

आफु कोरोना सँक्रमित भएको घोषणा गरे साँसद यादबले

ब्युटी न्युज नेपाल काठमाडौं, १७ साउन पर्सा १ का संघीय सांसद प्रदीप यादबले आफुलाई कोरोना सँक्रमण पुष्टी भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् । यो अबधिमा आफ्नो सम्र्पकमा आएकाहरुलाई कोरोना भाईरस परिक्षणको लागि अपिल गरेका छन् । उनले अहिले…

आज ३१५ जनामा कोरोना, नेपालमा सँक्रमित २० हजार नाघे

ब्युटी न्युज नेपाल काठमाडौं, १७ साउन, नेपालमा आज शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । केही दिन अघि कोरोना सँक्रमितको सँख्या घटेर १ सय भन्दा कम भएकोमा पछिल्लो साताबाट फेरी सँक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा देशभरका…

नेपालमा कोरोनाबाट मृत्यु बढ्यो, एकै दिनमा ४ जनाको मृत्यु

ब्युटी न्युज नेपाल काठमाडौं, १६ साउन नेपालमा कोरोना सँक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ । बिहिबारदेखि शुक्रबार दिउँसोसम्म २४ घन्टामै नेपालमा ४ जनाको मृत्यु कोरोना सँक्रमणबाट भयो । यी सबै बीरगञ्जका हुन् । ४ मध्य ३ जनाको बीरगञ्जमा र १…

कोरोना सँक्रमणबाट थप २ को मृत्यु 

ब्युटी न्युज नेपाल काठमाडौं, १६ साउन आज कोरोना सँक्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट वीरगञ्जमा १ व्यक्तिको र ललितपुरमा १ व्यक्तिको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । बिहीबार मात्र…

आज २१० जनामा कोरोना सँक्रमण, १४६ डिस्चार्ज  

ब्युटी न्युज नेपाल काठमाडौं, १४ साउन  नेपालमा आज बुधबार २१० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा…

दाङमा पहिरोले लियो २ को ज्यान

राष्ट्रिय समाचार समिति तुलसीपुर, १४ साउन दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा…

काठमाडौंमा आज ४८ लाई कोरोना, २३ जना त प्रहरी नै

ब्युटी न्युज नेपाल काठमाडौं, १३ साउन मँगलबार ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा ५० जना भन्दा बढी सँक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौं जिल्लामा मँगलबार ४८ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या…

आज ३११ मा कोरोना, कुल सँक्रमित १९ हजार नाघे

ब्युटी न्युज नेपाल काठमाडौं, १३ साउन नेपालमा आज मँगलबार ३११ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ३११ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा…

सुवर्ण र दीपाको गीतमा राहुल र सरिताको छम छम छम

ब्युटी न्युज नेपाल काठमाडौं, १२ साउन यो वर्षको तीज पर्व नजिकिने क्रममा छ । यसै क्रममा गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले यो वर्षको तीज पर्वलाई लक्षित गरेर नयाँ गीत बजारमा ल्याएका छन् । यी दुई कलाकारले नयाँ तीज भाका छमछम…

आज १३९ जनामा कोरोना सँक्रमण, थप ३ को मृत्यु

ब्युटी न्युज नेपाल काठमाडौं, १२ साउन आज नेपालमा १३९ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित पत्रकार भेटघाटमा पछिल्लो २४ घन्टामा १३९ जनामा कोरोना सँक्रमण देखिएको…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More