Browsing Category

नेपाली फिल्म

चलचित्रको रुपमा अब हिजो आजका कुरा

ब्युटी न्युज नेपाल काठमाडौं, १ कात्तिक नेपाली हास्य प्रधान टेलीसृँखलामा एउटा फरक इतिहाँस बनाएको ‘हिजो आजका कुरा’ अब चलचित्रको पर्दामा चलचित्रको रुपमा आउने भएको छ । हिजो आजका कुराका बरिष्ट परिकल्पनाकार, निर्देशक, लेखक तथा मुख्य कलाकार…

आयो प्रेम संसारको सुन सुन चम्पा…

ब्युटी न्युज नेपाल काठमाडौँ, ३० असोज चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ‘सुन सुन चम्पा’ बोलको गीतको भिडियो रिलिज भएको हो । रामचन्द्र काफ्ले र जुनु रिजालको…

कलाकारले समय नदिँदा पोई पर्यो कालेलाई तनाव

ब्युटी न्युज नेपाल काठमाडौं, २९ असोज प्रदर्शनको समय एक साता बाँकी रहँदा सम्बन्धित कलाकारले प्रचार प्रचारमा समय नदिएको भन्दै चलचित्र पोई पर्यो कालेको निर्माताहरुले अहिले दुःख व्यक्त गरेका छन् । चलचित्रका दुई कलाकार बिदेशमा हुनु, एक…

सरौंतोको ट्रेलरमा सुमीको एक्सन

ब्युटी न्युज नेपाल काठमाडौं, २९ असोज आगामी २२ कार्तिकबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को ट्रेलर रिलिज गरिएको छ । फिल्मको ट्रेलरले यो फिल्म पूर्ण एक्सन प्रधान रहेको देखाएको छ । यो फिल्मकी मुख्य अभिनेत्री सुमी मोक्तान कान नसुन्ने…

ट्रेलरमा रुचाईँदै घामड शेरेको खोलालाई मुद्दा हाल्ने किस्सा

ब्युटी न्युज नेपाल काठमाडौं, २८ असोज अन्तत ः चलचित्र घामड शेरे आगामी ८ कात्तिकबाट रिलिजको तयारी सहित निर्माण पक्ष यतीबेला प्रचारमा जुटेको छ । यो चलचित्रको निर्माण टीमले सोमबार दिउँसो घामड शेरेको ट्रेलर रिलिज गर्यो । चलचित्र घामड शेरेको…

इनासमा अवार्ड : बिपिन बेस्ट नायक, स्वस्तिमा बेस्ट नायिका

ब्युटी न्युज नेपाल काठमाडौं, २८ असोज सोमबार बेलुका काठमाडौंमा छैटौं संस्करणको ‘इनास नेपाली फिल्म अवार्ड–२०१९’ आयोजना गरियो । पछिल्लो समय नेपालमा अवार्ड गर्ने क्रम मौलाएको छ । यसै क्रममा नेपाल बाहिर छरिएर रहेका नेपाली कलाकारहरुको संस्था…

निश्लच र स्वस्तिमाको सन्तान अझै ढिलो आउने

ब्युटी न्युज नेपाल काठमाडौं, २७ असोज चलचित्र निर्देशक एवम् अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले आफुहरुको सन्तान अझै ढिलो हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको चलचित्र घामड शेरेको ट्रेलर रिलिज समारोहमा अभिनेत्री…

६ मायाँ छपक्कैले कबड्डी कबड्डी कबड्डी उछिन्ने सँकेत

ब्यापार समीक्षा ब्युटी न्युज नेपाल काठमाडौं, २७ असोज गत महिनासम्म सुस्ताएको नेपाली चलचित्रको बजार असोजबाट केही उठेको छ । पछिल्लो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को रिलिजसँगै नेपाली चलचित्रको बजार माथि उठेको हो । चलचित्र कबड्डी कबड्डी…

६ मायाँ छपक्कैको उत्साहजनक ब्यापार

ब्युटी न्युज नेपाल काठमाडौं, २६ असोज दीपकराज गिरी, दीपाश्री निरौलाको महत्वकाँक्षी सिनेमा ‘छ माया छपक्कै’ २४ असोज शुक्रबारबाट मुलुकका करिब १० दर्जन सिनेमा घरमा रिलिज भयो । यो चलचित्रले रिलिज भएको दिन भन्दा शनिबार अझ बढी शो पायो । मुलुकभरका…

मखमली मखमलीको रिलिज मिति घोषणासँगै फस्ट लुक्स

ब्युटी न्युज नेपाल काठमाडौं, २६ असोज आगमी १३ मँसिरबाट चलचित्र ‘मखमली मखमली’ रिलिज हुने भएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण गरेकी हुन् । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ ।…

बिराज फेरी उदाउँदै, निखिल हराउँदै

ब्युटी न्युज नेपाल काठमाडौं, २५ असोज बिगत एक दशकदेखि भोजपुरी फिल्ममा समय दिएका अभिनेता बिराज भट्ट यतीबेला आफैं निर्माता बनेर नेपाली चलचित्रमा फर्किएका छन् । भोजपुरी फिल्मका भारतीय हिरोहरुको सिन्डिकेटका कारण भोजपुरी फिल्ममा बिराजको बजार…

बहिरा संघमा सुमीको जन्मदिन

ब्युटी न्युज नेपाल काठमाडौं, २४ असोज चलचित्र ‘सरौतो’की अभिनेत्री सुमी मोक्तानले आफ्नो जन्मोत्सव काठमाडौं बहिरा संघमा मनाएकी छिन् । गैरीधारामा रहेको संघमा पुगेर केक काट्दै उनले आफ्नो जन्मदिनको खुसियाली साटेकी हुन् । सो संघमा केक काट्दै…

६ मायाँ छपक्कैबाट केकी पूर्ण आशाबादी

ब्युटी न्युज नेपाल काठमाडौं, २२ असोज अभिनेत्री केकी अधिकारी यसपटक पूर्ण आशाबादी छिन् । यही शुक्रबारबाट उनको नयाँ चलचित्र ६ मायाँ छपक्कै रिलिज हुँदैछ । टीकाको दिन आफन्तसँग टीका सकेर उनी आजबाट फेरी आफ्नो चलचित्रको प्रचारमा जुटेकी छिन् ।…

तस्बिरमा चलचित्र कलाकारहरुको दशैं टीका

ब्युटी न्युज नेपाल काठमाडौं, २१ असोज यो वर्षको दशैंको मुख्य दिन आज बिजया दशमी । बिजया दशमीको अबसरमा यतीबेला घर घरमा सबै नेपालीहरुले आफन्तजनसँग टीका र जमरा लगाउन ब्यस्त छन् । यही क्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकारहरुले यसपालीको…

बेलायतमा सृष्टीसँग दशैं मनाउँदै सौगात मल्ल

ब्युटी न्युज नेपाल काठमाडौं, २० असोज दशैंमा बिदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन्छन् । टाढा रहेका नेपालीहरु आफ्नो घर आउँछन् । तर यो दशैंको अबसर पारेर अभिनेता सौगात मल्ल यतीबेला बेलायत पुगेका छन् । उनी दशैंका अबसर पारेर त्यहाँ घुम्न गएका…

इनास अवार्डको ११ विधा मनोनयन (सूची सहित)

ब्युटी न्युज नेपाल काठमाडौं, १८ असोज बिदेशमा रहेका कलाकारहरु एकिकृत भएको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) दुई वर्षपछि फेरी यसपटक काठमाडौंमा फिल्म अवार्ड गर्ने भएको छ । दशैं र तिहारको बीचमा एनआरएनको सम्मेलन काठमाडौंमा हुने…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More