Browsing Category

बलिउड

बलिउडकी सबैभन्दा महँगी नायिका कँगना

मुम्बई/एजेन्सी (२३ असोज) बलिउडकी अभिनेत्रीहरु मध्य सबैभन्दा महँगो पारिश्रमिक लिने नायिकाको सूचीमा अभिनेत्री कँगना रनौतले आफुलाई उभ्ययाएकी छिन् । महँगा नायिका भनेर चिनिएका दीपिका पादुकोण र प्रियँका चोपडालाई पनि कँगनाले उछिनेकी छिन् । यस…

सनी लियोनीले काठमाडौंमा दर्शकसँग हेरिन पासवर्ड 

ब्युटी न्युज नेपाल काठमाडौं, २६ भदौ पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी दुई दिनको लागि यतीबेला काठमाडौंमा छिन् । उनी बिहिबार दिउँसो ३ बजे मुम्बईबाट काठमाडौं आएकी हुन् । तर एयरपोर्टबाट उनी ५ बजे मात्र बाहिर आईन् । बिहिबार…

स्कृप्ट वर्कसपमा भारतबाट रोबिन र अमेरिकाबाट जेफ

ब्युटी न्युज नेपाल काठमाडौं, २४ असार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्न लागेको स्कृप्ट लेखन कार्यशालामा भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन स्कृप्ट लेख्न सिकाउने भएका छन् । चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन…

गुल्सन ग्रोबरलाई मन पर्छ नेपाल

ब्युटी न्युज नेपाल काठमाडौं, २९ फागुन बलिउड अभिनेता गुलसन ग्रोबरले आफुलाई नेपाल साह्रै मन पर्ने बताएका छन् । उनी यतिबेला आफ्नो नयाँ फिल्म ‘द म्यान फ्रम काठमाडौं’को प्रचारका लागि काठमाडौं आएका छन् । यही फिल्मको प्रचार गर्ने क्रममा बुधबार…

काठमाडौं आउँदै बलिउड अभिनेत्री मुग्धा र अभिनेता राहुल

ब्युटी न्युज नेपाल काठमाडौं, १५ फागुन बलिउडका मोडल तथा अभिनेता राहुल देव र अभिनेत्री मुग्धा गोडसे काठमाडौंमा यहि ९ चैतमा काठमाडौंमा हुने एक फेसन सोमा सहभागी हुने नेपाल आउने भएका छन् । मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् ।…

आयो मनिषाको क्यान्सर पीडाबारेका पुस्तक ‘हिल्ड’

ब्युटी न्युज नेपाल काठमाडौं ८ पुष चर्चित अभिनेत्री मनिषा कोईरालाले आफ्नो क्यान्सर पीडालाई पुस्तकमा उतारेकी छिन् । ६ वर्ष अघि क्यान्स भएपछि लामो समय त्यसको पीडा भएकी अभिनेत्री मनिषा कोईरालाले त्यो पीडालाई पुस्तक ‘हिल्ड’ मा समेटेर पाठकमाझ…

बलिउड अभिनेत्री आशा पारेख काठमाडौंमा

ब्युटी न्युज नेपाल काठमाडौं २९ कात्तिक एक समयकी चर्चित बलिउड अभिनेत्री आशा पारेख यतीबेल नेपालमा छिन् । उनी निजी भ्रमणको सिलसिलामा चार दिनका लागि काठमाडौं आएकी हुन् । बुधबार काठमाडौं आएकी आशाले आफ्नो नेपाल भ्रमणको क्रममा दोस्रो दिन बिहिबार…

गोविन्दालाई बिदेशमा नेपालीले भिनाजु र ज्वाईं भन्दा खुसी लाग्छ

व्युटी न्युज नेपाल काठमाडौं ३१ भाद्र बलिउड अभिनेता गोविन्दाले आफु भारतबाट विभिन्न देश जाँदा भिनाजु तथा ज्वाईं साहेव भनेर बोलाउने गरिएको बताएका छन् । यसरी बिदेशमा रहेका नेपालीले समेत त्यहाँ भिनाजु र ज्वाई साहेव भन्ने सम्बोधन गर्दा आफु…

बलिउड अभिनेता गोविन्दालाई काठमाडौं मनपर्छ

व्युटी न्युज नेपाल काठमाडौं, ३० भाद्र बलिउड अभिनेता गोविन्दाले आफुलाई काठमाडौं साह्रै मनपर्ने बताएका छन् । शुक्रबार काठमाडौं आएका गोविन्दाले सञ्चारकर्मीसँग यसो भनेका हुन् । यस अघि काठमाडौंमा दुई ओटा फिल्मको सुटिङ समेत गरेका गोविन्दाले…

रणबीरसँग आफ्नो प्रेम भएको आलियाको बयान

एजेन्सी, मुम्बई बलिउड अभिनेत्री आलिया भट्टले आफु र रणबीर कपुर प्रेम सम्बन्धमा रहेको एक अन्तरवार्ताको क्रममा बताएकी छिन् । फिल्म ब्रम्ह्शास्त्रको सुटिङमा अहिले आलिया र रणबीर व्यस्त छन् । आलियाले यस अघि प्रेमबारे यसरी खुलेर बोलेकी थिईनन् ।…

३०० करोड क्लबमा चढ्यो सञ्जु

एजेन्सी मुम्बई, ३१ असार अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बलिउड फिल्म ‘सञ्जु’ले प्रदर्शनीको १५ दिनमा शनिबारसम्म भारतीय बक्स अफिसमा ३ सय करोडको व्यापार गरेको छ । चलचित्रले बक्स अफिसमा अझै राम्रो व्यापार गरिरहेको छ । यो फिल्मलाई राजकुमार…

गुरुद्वारामा बिहे गरिन् सोनम कपुरले

मुम्बई,एजेन्सी, २६ बैशाख आफ्नो दुई वर्ष भन्दा पुरानो प्रेमलाई साकार तुल्याउँदै बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहूजासँग विवाह गरेकी छिन् । मँगलबार  दिउँसो मुम्बईको एउटा गुरुद्वारामा सिख रिवाजमा उनले विवाह गरेकी हुन् । विवाहमा…

सञ्जुको नयाँ पोष्टर, ९० को दशकका सञ्जय दत्तको रुपमा यस्तो देखिए रणबीर

मुम्बई, एजेन्सी, २० बैशाख राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’को नयाँ नयाँ पोष्टर सार्वजनिक गर्ने क्रम जारी छ । यसै क्रममा फिल्म सडक, साजन आदि फिल्मका सञ्जय दत्तको लुक्समा रणबीर कपुरलाई उतारिएको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सञ्जुको…

मनिषा कोईरालालाई दादासाहेब फाल्के पुरस्कार

मुम्बई,एजेन्सी, १८ बैशाख प्राय बलिउडका कलाकारलाई प्रदान गरिने दादासाहेब फाल्के पुरस्कार यसपटक नेपाली अभिनेत्री मनिषा कोईरालाले पनि पाएकी छिन् । भारतीय चलचित्रका प्रथम निर्देशक दादासाहेब फाल्केको नामा स्थापित दादासाहेब फाल्के फाउन्डेसनले…

एक दिनमै तीन फिल्मको सुटिङमा माधुरी

मुम्बई,एजेन्सी, १६ बैशाख बलिउड अभिनेत्री माधुरी दीक्षित यतीबेला एकसाथ तीन फिल्मको सुटिङमा व्यस्त छिन् । सोही कारण एकै दिनमा उनले तीन ओटा फिल्मको सुटिङ भ्याउनु परेको छ । केही समय यताबाट फिल्म नखेलेकी यी अभिनेत्रीलाई एक पछि अर्को राम्रो…

मनिषाले लेखिन आत्मकथा, पेन्गुइनले बजारमा ल्याउँदै

काठमाडौं, ८ बैशाख बलिउड अभिनेता अभिनेत्रीले आत्मकथा लेखेर बायोपिक पुस्तक ल्याउने क्रम जारी छ । यसै क्रममा अभिनेत्री मनिषा कोईरालाले पनि आफ्नो बायोपिक ल्याउने भएकी छिन् । करिब दुई वर्ष लगाएर उनले आफ्नो बायोपिक पुस्तक तयार गरेकी…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More