मिस्टर एन्ड मिस मकवानपुर आइडलको अडिसन
ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर
मकवानपुरको हेटौडामा ‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरू प्रस्तुत गर्दै आएको मोडल सङ्स नेपालले मकवानपुरमा ‘मिस्टर एण्ड मिस…