Browsing Category

फेशन

नैना र सम्झनाले खोले ‘दी पोश आउटफिटर्स’

ब्युटी न्युज नेपाल काठमाडौं, ३१ साउन काठमाडौंको नक्सालस्थित भाटभाटेनी सुपरमार्केट नजिक ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । सो बुटिकको अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका संस्थापक…

च्यारिटी फेशन शोमा सम्मानसँगै फेसन प्रस्तुति

ब्युटी न्युज नेपाल काठमाडौं, ९ साउन रसलाईट मिडिया र राष्ट्रिय मोडलिङ संघ नेपालको संयुक्त आयोजनामा सम्मान कार्यक्रम सँगै च्यारिटी फेशन नाइट २०१९ सम्पन्न गरेको छ । नेमोसका अध्यक्ष दिनेश शाहीको आह्वानमा रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी…

सानो मनको टिमद्धारा आईआईएफी उद्घाटन

ब्युटी न्युज नेपाल काठमाडौं, ३० असार   शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको चलचित्र ‘सानो मन’को टिमले इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को ललितपुरस्थित मानभवन शाखा उद्घाटन गरेका छन् । अभिनेता आयुषमान देशराज जोशी,…

पोखराको फेसन शोमा अभिनेता प्रशान्त सो स्टपर

ब्युटी न्युज नेपाल काठमाडौं, १७ असार अष्ट्रेलियामा समेत आयोजना हुने तयारीका साथ पोखरामा आगामी २ अगष्टमा ‘हेरिटेज अफ फेसन नेपाल–२०१९’ आयोजना हुने भएको छ । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरुले क्याटवाक गर्नेछन्…

‘मेगा मोडल–२०१९’मा जोडियो आईआईएफटी

ब्युटी न्युज नेपाल काठमाडौं, १७ असार मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ अब सुरु हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजक इमेज च्यानलले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसअघि मेगा मोडलको पहिलो संस्करण सन्…

आईआईएफटी र फ्लाईटेकलाई वल्र्ड स्ट्यान्डराईजेसन सर्टिफिकेसनको प्रमाणपत्र

ब्युटी न्युज नेपाल काठमाडौं, ६ जेठ वल्र्ड स्ट्यान्डराईजेसन सर्टिफिकेसन (डब्लु एस सी) द्धारा ईन्टरनेशनल इन्स्टिट्युट अफ फेशन टेक्नोलोजी र फ्लाईटेक ईन्टरनेशनल ग्लोबल कलेज इन्टरनेशनललाई गुणस्तरमा उपयुक्त भएको प्रमाणपत्र प्रदान गरेको छ ।…

ड्रेस टू इम्प्रेसमा ७१ जनाको डिजाईन, सोनीको डिजाईन उत्कृष्ट

ब्युटी न्युज नेपाल काठमाडौं, ११ बैशाख बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा मंगलबार साँझ युवा युवतीले थरी थरीको फेशन डिजाईन प्रस्तुत गरे । विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर त्यहाँ ७१ जना पालै पालो र्याम्पमा उत्रिए…

आईआईएफटीका ६५ डिजाइनर बिधार्थीहरु फेशन प्रतिस्पर्धामा

ब्युटी न्युज नेपाल काठमाडौं, ५ बैशाख ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाईन प्रतिस्पर्धा हुने भएको छ । बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु यो प्रतिस्पर्धामा उत्रँदैछन्…

अञ्जु पन्तले गरिन् कुसुम बुटिक उद्घाटन

ब्युटी न्युज नेपाल काठमाडौं, २६ फागुन गायिका अञ्जु पन्तले राजधानीको डिल्लीबजारमा कुसुम बुटिकको उद्घाटन गरेकी छिन् । फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालन ल्याएको ‘कुसुम बुटिक’को उनले शनिबार उद्घाटन गरेकी हुन् । उनले आफू फेसनेवल नभएको…

क्रिसमस इभमा जाडोलाई चुनौती दिँदै यस्तो फेसन शो (हेर्नुस भिडियो)

ब्युटी न्युज नेपाल काठमाडौं, ११ पुष इभेन्ट बेटर ग्यालेक्सीले क्रिसमस २०१८ को अबसर पारेर ललितपुरको होटल समिटमा आयोजना गरेको ‘क्रिसमस फेसन पार्टी’ आयोजना गर्यो । सोमबार साँझ भएको फेशन शोमा ७ बजेबाट राति ११ बजेसम्म मोडलहरू विभिन्न फेशनमा…

जम्बुरी नाईटमा कक्टेल फेशन शो

व्युटी न्युज नेपाल काठमाडौं ४ कात्तिक बडा दशैंका शुभ अबसर पारेर प्यासिफिक इभेन्ट्सले ललितपुरको इन्टरनेशनल क्लबमा फेशन शो तथा डिजे पार्टी आयोजना गरेको छ । ‘जम्बुरी नाईट’ भनिएको यो फेशन शोमा १२ जना मोडलहरुले विभिन्न चार सिक्वेन्समा विविध…

नायिका क्षितिजाले सुरू गरिन नयाँ बुटिक

व्युटी न्युज नेपाल काठमाडाैं १४ असाेज अभिनेत्री एवम् मोडेल क्षितिजा शाक्यले काठमाडाैंकाे काठमाडाैं मल स्थित चाैथाे तथामा नयाँ बुटिक शुभारम्भ गरेकी छिन्  | विगत एक दशक देखि बुटिक व्यवसाय गर्दैआएकी क्षितिजाले यसअघि न्यूरोडमा बुटिक सञ्चालन…

बिकल्प मिस्टर नेपाल वल्र्ड २०१८

व्युटी न्युज नेपाल काठमाडौं, १४ असोज यस पटकको ‘मिस्टर नेपाल वल्र्ड २०१८’को उपाधि चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठले जितेका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् ।…

काजलको जन्मदिनमा नाचिन दीपाश्री, काजल क्रियसन ५ वर्षमा

व्युटी न्युज नेपाल काठमाडौं, ३ असोज फेशन डिजाईनर काजल शर्माको ललितपुरको कुपन्डोलमा रहेको फेसन बुटिक ‘काजल क्रियसन’ काजलको जन्मदिनमा नाचिन दीपाश्री, काजल क्रियसन ५ वर्षमा प्रवेश गरेको छ । फेशन डिजाईनर काजलले चार वर्ष अघि आफ्नो जन्मदिनको…

लेक्मी फेशनमा नेपाली मोडल अञ्जलीको सेक्सी अबतार

जयन सुब्बा मानन्धर / व्युटी न्युज नेपाल काठमाडौं २ असोज पहिलो नेपाली ट्रान्स सुपर मोडल अञ्जली लामाले भारतमा सम्पन्न लेक्मी फेशन वीक २०१८ मा र्याम्पमा क्याटवाक गर्दै तहल्का मच्चाएकी छिन् । लेक्मी फेशन विक २०१८ मा नेपाली सुपर मोडेल अन्जली…

जोजोलोप्पा फेशन रनवेबाट बालबालिकाको पढाईमा सहयोग

व्युटी न्युज नेपाल काठमाडौं, ३ भाद्र अनाथ तथा गरिब बालबालिको सहयोगार्थ शुक्रबार ललितपुरमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ सम्पन्न भएको छ । रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा फेशन सो गरिएको हो । क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More