Browsing Category

ब्युटी पार्लर / सलुन / स्पा

नील डेविड्सको सलुन भुटानको बोर्डर जय गाउँमा

ब्युटी न्युज नेपाल काठमाडौं २० पुष हेयर स्टाइलिष्ट नील डेविड कटवालले भारतको पश्चिम बंगालस्थित जय गाउँ (भुटानको सिमा) मा डेविडको नीलडेविड्स इन्टरनेशनल यूनिसेक्स सलूनको ६० औं शाखाको स्थापना गरेका छन् । यो सुलनको उनले आफैंले रिबन काटेर…

रश्मिलाज फेसियल हाउसको ११ औं बार्षिक उत्बस, विभिन्न ब्यक्ति सम्मानित

ब्युटी न्युज नेपाल काठमाडौ, ११ पुष सौन्दर्य क्षेत्रमा काठमाडौंमा आफ्नो छुट्टै पहिचान बनाएको ब्युटी सलुन ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो ११ औं बार्षिकोत्सब काठमाडौंमा एक समारोहबीच मनाएको छ…

संगीताले बोडेमा खोलिन रोज ब्युटीपार्लरको नयाँ शाखा

ब्युटी न्युज नेपाल काठमाडौं ३ पुष काठमाडौंको रविभवनमा दुई दशकदेखि सञ्चालित रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरका नयाँ शाखा भक्तपुरको बोडेमा सञ्चालनमा आएको छ । बिगत आधा दशकदेखि रोज ब्युटीपार्लरमा प्रशिक्षकको रुपमा रहँदै आएकी संगीता…

सुन्दर आँखी भौं बनाउने तरिका

व्युटी टिप्स् सरिता भारती  व्युटी न्युज नेपाल आजकाल आँखी भौं (आई ब्रो) लाई विभिन्न डिजाईन बनाउने क्रम बढेको छ । जसलाई आई ब्रो फेशन समेत भनिन्छ । आई ब्रो फेशनका कारण प्राकृतिकसँगै कृतिम आँखी भौंको प्रयोग पनि बढेको छ । आँखी भौंलाई थ्रेडिङ…

रश्मिलाज फेशिय हाउसद्वारा छक्का पञ्जा ३ विशेष प्रदर्शनी

व्युटी न्युज नेपाल काठमाडौं, २५ असोज बुधबार (घटस्थापना)बाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–३’को रिलिजसँगै विशेष प्रदर्शन कार्य पनि जारी छ । यसै क्रममा काठमाडौंको रश्मिलाज फेसियल हाउसले ‘छक्का पञ्जा–३’को विशेष प्रदर्शन…

दीपाश्री र रश्मिलाले गरे हिरण्य ज्वेलर्सको उद्घाटन

व्युटी न्युज नेपाल काठमाडौं २१ असोज नजिकिँदै गरेको मुख्य चाड दशैं, तिहारलाई लक्षित गरेर गहनाका पारखीहरुका लागि काठमाडौंको शंखमुलमा व्यवसायी बसन्ती अधिकारीले हिरण्य ज्वेलर्स सुरु गरेकी छिन् । यो ज्वेलर स्टोरको अभिनेत्री एवम् छक्का पञ्जा…

सिटी सेन्टरमा नील डेविड सलुन, दीपक दीपाले गरे उद्घाटन

व्युटी न्युज नेपाल काठमाडौं १४ असोज नेपालको सबै भन्दा बढी हेयर स्टाईल सलुनका मालिक तथा हेयर डिजाईन मास्टर नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ । छक्का पञ्चा–३ का निर्माता तथा अभिनेता दीपकराज गिरी,…

व्युटी सेक्रेट सलुनमा तीजको रमझम

व्युटी न्युज नेपाल काठमाडौं, २५ भाद्र राजधानीको सुन्धारा स्थित व्युटी सेक्रेट सलुन एन्ड ट्रेनिङ इन्स्टिच्युचमा सोमबार दिउँसो नाच गान सहित दर खाएर तीज मनाईएको छ । व्युटी सेक्रेटकी अध्यक्ष सुमित्रा रञ्जितले तीजको पावन अबसरमा दर तथा नाचगान…

रिनाको पियोर स्टाईलिस्ट सातौं वर्षमा, मनाईयो वार्षिक उत्सब

व्युटी न्युज नेपाल काठमाडौं २० भाद्र अग्रज व्युटिसियन रिना अवालेको व्युटी सलुन ‘पियोर स्टाईलिस्ट व्युटी होम एन्ड ट्रेनिङ सेन्टरले पेशागत एवम् व्यबसायिक सफलताको ७ वर्ष पुरा गरेको छ । यही अबसरमा रिनाले मँगलबार साँझ ललितपुरको मानभवन स्थित…

खरिबोटमा सुलोचनाको नयाँ पार्लर, नायिका निता ढुँगानाले गरिन उद्घाटन

व्युटी न्युज नेपाल काठमाडौं ९ भदौ बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को सफलता पछि मिन भवनकै खरिबोटमा नयाँ व्युटी पार्लर ‘रबिना व्युटी…

रोज व्युटी पार्लरमा स्पेशल इफेक्ट मेकअप

व्युटी न्युज नेपाल काठमाडौं २३ साउन पछिल्लो समय नेपालमा स्पेशल इफेक्ट मेकअप गर्ने क्रम बढेको छ । इफेक्ट मेकअपमा पनि फेस आर्ट मेकअप र बडी आर्ट मेकअपको क्रम प्रचलन निकै छ । मुहारमा विभिन्न प्रकारका आकृति बनाईने मेकअप कला फेस पेन्टिङ तथा…

ओम शान्ति व्युटी क्लिनिकद्वारा विधार्थी बिदाई तथा व्युटिसियन सम्मानित

व्युटी न्युज नेपाल भक्तपुर १५ साउन ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्स्टिच्युट सल्लाघारी, भक्तपुरले कमलबिनायकमा एक कार्यक्रमको आयोजना गरी विभिन्न अग्रज व्युटिसियनलाई सम्मान गरेको छ । साँगीतिक तथा फेशन शो सहित आयोजना गरिएको सो…

गौरीले गरिन बिनाको चेली मेकअप स्टुडियो उद्घाटन, आमा छोरीको सम्बन्धले दुबै भावुक

व्युटी न्युज नेपाल काठमाडौं ५ साउन २० वर्ष अघि आफुले छोरी भनेर मायाँ गरेकी बालिकालाई यतीबेला सफल मेकअप आर्टिस्टको रुपमा भेट्जा अभिनेत्री गौरी मल्ल खुसी भएकी छिन् । आफुले सुटिङमा दुई दशक अघि छोरी भनेर मायाँ गरेकी बच्ची बिना रानामरणको मेकअप…

अग्रज व्युटिसियन प्रमिलाले खोलिन कटवाल व्युटी पार्लर

व्युटी न्युज नेपाल काठमाडौं, १७ असार अग्रज व्युटिसियन प्रमिला कटवालले आफ्नो नयाँ व्युटी पार्लर भक्तपुरको लोकन्थलीमा स्थापना गरेकी छिन् । बरिष्ठ व्युटिसियन राज्यश्री श्रेष्ठले प्रमिलाको ‘प्रमिला व्युटी पार्लर एन्ड कस्मेटिक’को रिवन काटेर…

 सिमा गुरुङको लाजिम्पाटमा सिमा द मेकअप स्टुडियो 

 व्युटी न्युज नेपाल काठमाडौं, १६ असार मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा  ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएकी छिन । उनी बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा  क्रियाशिल छिन्। उनको स्टुडियोको…

माछापोखरीमा रञ्जनाले खोलिन भूमिका व्युटिपर्लर

व्युटी न्युज नेपाल काठमाडौं १० असार गत चैतमा सम्पन्न व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ मा बेस्ट फेण्ड्लीकाे उपाधि जितेकी व्युटिसियन रञ्जना श्रेष्ठ गुरुङले नयाँ पार्लर सुरु गरेकी छन् । पाँच वर्ष अघि व्युटिसियन सम्बन्धि प्रशिक्षण लिएकी…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More