प्रतिनिधि सभामा नेपाली काँग्रसले जम्मा १७ सिट जित्यो, यी हुन बिजेताहरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ देशभरका १७ स्थानमा विजय हासिल गरेको छ । तर नेपाली काँग्रेसका सभापति गगन थापाले भने यसपटक सर्लाही ४ बाट पराजय भोग्नु पर्यो । प्राप्त नतिजा अनुसार मधेश प्रदेशको रौतहट–२ मा मो. फिरदोश आलमले सबैभन्दा बढी २९ हजार ५२८ मत प्राप्त गरे । नेपाली काँग्रेसले यसपटक प्रत्यक्ष तर्फ जम्मा १७ सिटमा चित्त बुझाउन पर्यो । नेपाली काँग्रेसबाट बिजय भएका १७ जनाहरु यस प्रकार रहेका छन् ।

प्रदेश         निर्वाचन  क्षेत्र         निर्वाचित उम्मेदवार प्राप्त मत
कोशी         पाँचथर–१            नरेन्द्र कुमार केरुङ १७,२३३
कोशी         तेह्रथुम–१            सन्तोष सुब्बा ११,५६१
कोशी         सोलुखुम्बु–१         प्रकाश सिंह कार्की १३,१६६
मधेश          रौतहट–२            मो. फिरदोश आलम २९,५२८
बागमती      रसुवा–१              मोहन आचार्य १०,६५६
गण्डकी      मनाङ–१             टेक बहादुर गुरुङ २,४१५
गण्डकी      मुस्ताङ–१           योगेश गौचन थकाली ३,३०७
लुम्बिनी      पाल्पा–१              सन्दीप राना १८,३३६
लुम्बिनी     कपिलवस्तु–३       अभिषेक प्रताप शाह २३,५३५
कर्णाली     मुगु–१                  खड्ग शाही ७,९१४
कर्णाली    हुम्ला–१                जय पती रोकाया ८,७९७
कर्णाली    जाजरकोट–१        खडक वहादुर वुढा २०,१४२
कर्णाली    दैलेख–१               बासना थापा १२,३७२
कर्णाली    सुर्खेत–१               विष्णु बहादुर खड्का २६,८९७
सुदूरपश्चिम   बाजुरा–१           जनक राज गिरी १७,१७३
सुदूरपश्चिम  अछाम–१           भरत कुमार स्वार १०,७५९
सुदूरपश्चिम डोटी–१               भरत बहादुर खड्का १४,८९७