पोर्न हवमा ५४ हजारले हेरेर प्रियँकाको हट सिन, ६६ प्रतिसतको लाईक


व्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

अभिनेत्री प्रियँका कार्कीको एउटा ४९ सेकेन्डको भिडियो अहिले अन्तराष्ट्रिय पोर्न साईट ‘पोर्न हब’मा दिन दिनै हिट हुँदैछ । जसका कारण अभिनेत्री प्रियँका कार्कीलाई नेपाली नायिका भनेर नचिन्ने बिदेशी दर्शकले पोर्न साईटकी कलाकारको रुपमा लिएका छन् । पोर्न साईटमा राखेको यो भिडियोले यी अभिनेत्रीलाई यसरी पोर्न कलाकारको दाग लगाईदिएको छ ।

फिल्म कथा काठमाडौंको गीत रातको कुरा…मा प्रियँका कार्की र प्रमोद अग्रहरीको ‘टङ किस’ तथा ‘सेक्स’ सहितको सिनलाई ‘पोर्न हव’ले पोर्न भिडियोको रुपमा एक साता अघि राखेको हो ।

यो भिडियोलाई हेर्ने मध्य ६६ प्रतिसत अर्थात ३० हजार भन्दा बढी दर्शकले लाईक गरेका छन् । नेपाली चलचित्रको गीतलाई पोर्न भिडियोको रुपमा राखिएको मध्य यतीधेरै पोर्नप्रियले रुचाएको सम्भवत यो नै पहिलो हुनुपर्छ । यस अघि एटिएम लगायतका फिल्मका केही भिडियो पोर्न साईटमा राखिए पनि प्रियँकाको भिडियोले जसरी ती भिडियोले भिवर्स र लाईक पाएको छैन ।

प्रियँकाकाे अाेठ चुस्दै प्रमाेद अग्रहरी

कथा काठमाडौंको ४.५९ मिनटको गीतको भिडियोले युट्युवमा ९.२ हजार लाईक पाएको बेला पोर्न हवमा ३० हजार भन्दा बढी लाईक पाएको हो । यसरी पोर्न रुचाउने दर्शकले प्रियँका र प्रमोदको टङ किस र सेक्स सिनलाई निकै रुचाएको यो लाईकले प्रस्ट्याउँछ ।

यता यही सिन राखेकै कारण यस गीतको म्युजिक भिडियोलाई युट्युवले एडल्ट दर्शकले मात्र हेर्न पाउने गरी मेल एकाउन्ट मार्फत उमेर प्रमाणिकरणको प्रकृया राखेका थियो । जसका कारण १६ वर्ष मुनीका दर्शकले यो भिडियो हेर्न नपाउने प्रावधान युट्युवले तय यस अघि नै गरिसकेको छ ।

युट्युवमा राखिएकाे पुरा  भिडियाे । यसैकाे अन्तिम ४९ सेकेन्डकाे दृष्य पाेर्न हवमा राखिएकाे छ ।  

यस बिषयमा अभिनेत्री प्रियँका कार्कीले प्रतिक्रिया दिन मानिनन् । अभिनेता प्रमोदले निर्देशकले भने बमोजिमको अभिनय आफुले गरेको व्युटी न्युज नेपाललाई बताएका छन् । यसरी कथा काठमाडौंको रातको कुरा… गीत भन्दा दर्शकले यसमा भएको प्रियँका र प्रमोदको सेक्स सिनलाई महत्व दिएका छन् ।

१२ असोजबाट देशव्यापी प्रदर्शनमा आउने संगीता श्रेष्ठको फिल्म कथा काठमाडौं यही सेक्स भिडियोका कारण अहिले तरँगीत छ ।