इनास अवार्डको ११ विधा मनोनयन (सूची सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

बिदेशमा रहेका कलाकारहरु एकिकृत भएको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) दुई वर्षपछि फेरी यसपटक काठमाडौंमा फिल्म अवार्ड गर्ने भएको छ । दशैं र तिहारको बीचमा एनआरएनको सम्मेलन काठमाडौंमा हुने भएकाले यही १४ अक्टोबर २०१९ तथा २७ असोज २०७६ मा काठमाडौंमा चलचित्र सम्बन्धि छैठौं संस्करण ’छैठौं इनास अवार्ड’ गरिने भएको छ । या अवार्डको लागि निर्णायक समितिबाट विभिन्न ११ विधाहरुमा उत्कृष्ट तीनको छनौट गरिएको छ ।

छैटौं इनास अवार्ड २०७६ को उत्कृष्ठ ३ मा परेका चलचित्रहरु

१. उत्कृष्ट चलचित्र
बुलबुल
प्रसाद
गोपी

२. उत्कृष्ट निर्देशक
विनोद पौडेल – बुलबुल
दिनेश राउत – प्रसाद
दिपेन्द्र लामा – गोपी

३. उत्कृष्ट अभिनेता
विपिन कार्की – प्रसाद
विपिन कार्की – गोपी
सलिनमान बाँनिया – यात्रा

४. उत्कृष्ट अभिनेत्री
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
मेनका प्रधान – साहिली
स्वस्तीमा खड्का –बुलबुल

५. उत्कृष्ट लेखन
सुशील पौडेल – प्रसाद
दिपेन्द्र लामा – गोपी
विनोद पौडेल – बुलबुल

६. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ – साहिली
बनिष शाह÷भुपेन्द्र अधिकारी – छक्का पञ्जा ३
अनिमेष सापकोटा – बुलबुल

७. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
संजय लामा – यात्रा
शैलेन्द्र डी. कार्की –इन्टु मिन्टु लन्डनमा

८. संगीत
दिपक शर्मा – छक्का पञ्जा ३ – फनफनी घुमेर
सुवास भुषाल – प्रसाद – लैलै बरै
हर्कुलस बस्नेत – इन्टु मिन्टु लण्डनमा – चाहाना मनको

९. गायन (पुरुष)
केतन क्षेत्री –प्रसाद – लैलै
हकुलश बस्नेत –इन्टुमिन्टु लण्डनमा – उडायो हावाले
प्रताप दाश –रोज – फुल होइन काँडा

१०. गायन (महिला)
प्रविशा अधिकारी –रोज – फूल होइन काँडा
निकिता थापा –इन्टुमिन्टु लण्डनमा – उडायो हावाले
मेलिना राई –सुश्री सम्पत्ति – हुकुम बक्सियोस्

११. नृत्य निर्देशन
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
कविराज गहतराज – छक्का पञ्जा ३ – औंठी बैना
गम्भीर विष्ट – सुश्री सम्पत्ति – रुकुम बक्सियोस्