कस्माे अकेस्टिक च्यालेन्जमा स्लेशाकाे कर्णप्रिय गीत,  लाइक गरेर  जिताउन अाग्रह 


व्युटी न्युज नेपाल

काठमाडाैं, ३० साउन

कस्माे अकेस्टिक च्यालेन्ज प्रतियाेगितामा सहभागी गायिका स्लेशा श्रेष्ठले अाफ्नाे स्वरमा गीत भएजति मेराे मायाँ अली अली गर्दा गदै…बाेलकाे गीत गाएकी छिन्र । याे प्रतियाेगितामा थुप्रै प्रतियाेगी छन् ।

हेर्नुस भिडियाे ः

जसमा अाफु प्रतियाेगी नम्बर २४ रहेकाे स्लेशाले जानकारी गराएकी  छिन्र । कस्माे अकेस्टिककाे अाधिकारिक युट्युव च्यानलमा राखिएकाे स्लेशाले जानकारी गराएकी छिन् । गीत सार्है  मिठाे स्वरमा स्लेशाले गाएकी  छिन् । याे प्रतियाेगितामा सबै भन्दा धेरै हेेरिएकाे र लाइक गरिएकाे गीतले उत्कृष्ट हुँदै पुरस्कार जित्ने  नियम रहेकाे छ ।

त्यसैले यी गायिका स्लेशाले प्रतियाेगी नम्बर २४ अाफु रहेकाे र अाफ्नाे गीतलार्इ २ भदाैसम्म धरै भन्दा धेरै हेरेर, लाइक गरेर र शेयर गरेर अाफुलार्इ याे प्रतियाेगीताकाे बिजेता बनाइदिन सबैसंग अनुराेध गरेकी छिन् ।