आज नेपालमा २३२ जनालाई सँक्रमण, कोरोनाबाट थप २ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असार

नेपालमा आज २३२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २३२ जनामा कोरोना सँक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको पनि डा. गौतमले जानकारी गराए । उनका अुनसार नेपालमा कोरोना सँक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्इा ३४ जना पुगेमने ट । नेपालमा हालम्म ६ हजार ४१५ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताए ।