प्रीति भोजको तयारीमा ऋचा (विवाहका थप तस्बिर)


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ मँसिर
अभिनेत्री ऋचा शर्मा शनिबार दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् । आफ्ना प्रेमी दीपेक्ष विक्रम राणासँग दाम्पत्य सम्बन्धमा बाँधिएकी अभिनेत्री ऋचाले यही विहिबार काठमाडौंमा प्रीतिभोजको आयोजना गर्दैछिन् । उनी अहिले सोही भोजको तयारीमा छिन् ।


अभिनेत्री ऋचाले आफ्नो विवाहको स्वयम्बर र बेहुली हुँदाको तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री ऋचा बेहुली हुँदै साँच्चै राम्रो देखिएकी छिन् । उनलाई बेहुलीको रुपा निक्कै सुहाएको छ ।
उनको विवाहका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।