ब्युटी न्युज नेपाल
सिंगापुर, ६ कात्तिक

सिँगापुरमा आयोजित एक कार्यक्रममा ‘११ औं संस्करणको नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९’को उत्कृष्ट ५ को नोमिनेसन सार्वजानिक गरिएको छ । आफनो ११ औ संस्करणको नतिजा आगामी नोभेम्बर २४ तारिख टोकियो टावरमा सार्वजानिक गर्ने र आगामी डिसेम्बर २८ मा अस्ट्रेलियामा समापन गर्ने लक्ष्य सार्वजानिक गरिने आयोजक आरके सुवेदीले बताए ।

आर्थिक बर्ष २०७४÷७५ मानिर्माण भै सार्बजनिक भएका ८३ वोटा चलचित्रहरु ९ सदस्य जुरिले अबलोकन गरि उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक गरिएको थियो । नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ संस्करणमा सर्वाधिक १६ विद्यामा चलचित्र प्रेमगित २ परेको छ । बर्षको सर्बाधिक सफल चलचित्र छक्का पन्जा २ र ए मेरो हजुर २ ले १५ विधामा आफुलाइ अबल साबित गरेको देखिन्छ ।

विश्वकै अग्लो टावर टोकियो टावरमा यसको बिजेता सार्वजानिक गरिने सुवेदीले बताए । नेपाली चलचित्र जगतमै पहिलो पटक फिल्म अवार्डको पत्रकार सम्मेलन मलेशियामा, उत्कृष्त ५ नोमिनेसन सिगापुरमा, ग्राइन्ड फाईनल जापान टोकियो टावरमा र समापन तथा धन्यवाद कार्यक्रम आयोजना अस्ट्रेलियामा गर्ने तयारी भईरहेको पनि उनले बताए ।

बडा दशैको अवसर पारेर मलेशियामा बक्स अफिस इन्टरनेरनेसनल ग्रुप, नेपाली प्रवाशी सितोरियो कराते सघं मलेशिया, मलेशिया नेपाली कलाकार सघं मलेशियाले सयुंक्तरुपमा आयोजना गरेको पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्ड कार्यक्रम आयोजनाको अवसरमा यस्ता विविध कार्यक्रम सम्मन भएको हो ।

माहामही राजदुत डा. उदयराज पान्डे, नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल, एन . आर एन ए अध्यक्ष हरि भट्टराई लगाएत विभिन्न विशिष्ट व्यक्तिहरुको गरिमय उपस्थितिमा मलेसियामा बसेर पनि राष्ट्र र जनताको पक्षमा योगदान पुर्याउनु हुने ५० भन्दा बढि प्रतिभा तथा विभिन्न क्षेत्रमा सकृय संस्थाहरुलाइ पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्डबाट सम्मान गरिएको छ । प्रेस मिटमा बोल्दै अभिनेता धिरेन शाक्यले नेपालमा बक्स अफिस अवार्डको आफ्नै पहिचान भएको बताए । बक्स अफिस अवार्डले विश्व रेकर्ड मात्रै राखेको छैन चलचित्र इतिहासमा पहिलो पटक राष्ट्रिय रंगशालामा, बिदेशी भुमि युएई दुवाइमा अवार्ड आयोजना ,अरबियन मुलुक ,युरोपेली मुलुक ,दक्षिण एसियाली मुलुकमा समेत पहिलो पटक अवार्ड आयोजना सफल भएको उनले बताए ।

११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड को पत्रकार सम्मेलनमा मलेसियामा कृयासिल नेपाली पत्रकारको जिज्ञासा् बारे अवार्ड अध्यक्ष राम बाहादुर सुवेदी (आर .के ) ले नेसनल बक्स अफिस फिल्म फियर अवार्डले यस भन्दा आगाडी पनि पटकपटक गरि विश्वमै पहिलो पटक समुन्द्री मुनि ,समुन्द्री माथी ,उडिरहेको हवाई जहाज र विश्वको सर्वोच्च सिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज वुक अफ द वर्ड रेकड कायम गरि नयाँ संस्करण फरक फरक देशहरूमा गर्न लागेको बताए । मलेसियामा आयोजित ११ औ बक्स अफिस फिल्म फियर अवार्डको पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता तिल बाहादुर कार्की, कलाकार बिपना बस्नेत लगायत थुप्रे बक्ताले बक्स अफिस अवार्ड नेपाली चलचित्रको एक ऐतिहांसिक इतिहास भएकोमा गर्व लागेको बताए ।

पृथ्वी परिक्रमा नागरिक सम्मान तथा अवार्ड सफल पार्न नेपाल बाट विभिन्न व्यक्तित्वहरु मलेसियामा पुगी ११औ नेसनल बक्स अफिस फिल्म फियर अवार्डको उत्कृष्ट ५ नोमिनेसन सार्बजनिक कार्यक्रम सिंगापुर सरिक भएका थिए । ११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ को नोमिनेसन कार्यक्रममा अवार्ड सहभागी ८३ वटा चलचित्रका सर्जकहरुले अवार्ड को प्रतिस्पर्धा रहेको ३२ बिधा जुरिको तर्फबाट र १० पपुलर बिधा आयोजक तर्फबाट गरि कुल ४२ बिधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको छन् ।

समग्रमा कुल ४२ बिधाका अधिकांस नोमिनेसन उत्कृष्ट ५ चलचित्रबाट धेरै छानिएका छन् भन्ने अन्य थुप्रै कुल ४२ बिधामा आफुलाई अबल साबित गरेको छ्न ।

तेसैगरी नोमिनेसन सार्बजनिक सिंगापुर समहारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफू पहिलो पटक फिल्म अवार्ड कार्यक्रममा यसरी बिदेश आएको तर बक्स अफिस इन्टरनेसनल ग्रुपको अनौठो गतिविधि देखि धेरै लै खुशी लागेको बताए ।

पौडेलले नेपाली फिल्म अवार्डको प्रेस मिट, उत्कृष्ट पाँच नोमिनेसन र फाइनल अवार्ड फरक फरक देशमा आयोजना गर्नु आफैमा अकाल्पनीय र यस्ता रचनात्मक कार्यक्रमहरुमा आफु उपस्थिति हुनपाउदा गर्व महसुस भएको बताए । नोमिनेसन सार्बजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली चलचित्र गित संगित हुर्काउन बिदेशमा बस्ने नेपाली नागरिकहरुको ठुलो योगदान रहेको चर्चा गर्दै प्रतिस्पर्धा गर्नुहुने सस्थाहरुमा सफलताको शुभकामना दिए ।

११ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको मनोनयन सूची

१.उत्कृष्ट पांच मेकअप
क) मनोज राणा – ए मेरो हजुर २
ख) सरोज वुदाथोकी – कान्छी
ग) विना राई – लिली बिली
घ) सरोज पाण्डे – म यस्तो गीत गाउँछु
ङ) निमा राई – पञ्चायत

२. बर्षको उत्कृष्ट एनिमेशन
क) अच्युत लामिछाने – राधे
ख) ग्लोज ईन्टरटेण्टमेण्ट – कृ
ग) अक्की शर्मा – पिजंडा ब्याक अगेन
घ) सत्यम राणा – रुद्र
ङ) श्रीकृष्ण श्रेष्ठ – ए मेरो हजुर

३ . बर्षको उत्कृष्ट पाश्र्व संगीत
क) रोहित शाक्य – घामपानी
ख) एलिश कार्की – प्रेमगीत २
ग) उत्तम न्यौपाने – कृ
घ) रोहित शाक्य – पर्व
ङ) शैलेस श्रेष्ठ – ए मेरो हजुर २

४ . बर्षको उत्कृष्ट ध्वनी मिश्रण
क उत्तम न्यौपाने – कृ
ख) मुकेश शाह – मंगलम
ग) सुन्यमान श्रेष्ठ – छक्का पञ्जा २
घ) उत्तम न्यौपाने – ए मेरो हजुर २
ङ) मुकेश शाह – प्रेमगीत २

५ . बर्षको उत्कृष्ट गीतकार
क) सुदर्शन थापा – भन्छु आज – म यस्तो गीत गाउंछु
ख) अर्जुन पोखरेल – तिमी रोएको पल – एैश्वर्य
ग) बस्नत सापकोटा – किनी देउन साइला दाई – ए मेरो हजुर २
घ) दिपक शर्मा – पर्ख पर्ख मायाल ु– मंगलम
ङ) राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

६. बर्षको उत्कृष्ट पांच संगीतकार
क) कल्याण सिहं – काहानी यो प्रेमगितको – प्रेमगीत २
ख) दिपक शर्मा – पर्ख पर्ख मायालु – मंगलम
ग) बसन्त सापकोटा – कसम हो कसम – प्रेमगीत २
घ) विकाश चौघरी – घिनघिन मादल – पञ्चेवाजा
ङ) अर्जुन पोखरेल – तिमी रोएको पल – एैश्वर्य

७. बर्षको उत्कृष्ट पांच गायक
क) सुगम पोखरेल – तिमी रोएको पल – एैश्वर्य
ख) प्रताप दास – चल्नै छादयो – लिलिबिलि
ग) कृष्ण काफ्ले – पर्ख पर्ख मायालु – मंगलम
घ) अभिजित – मान्छे हुं म – राधे
ङ) राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी

८.बर्षको उत्कृष्ट पांच गायिका
क) अञ्जु पन्त – तिमी रोएको पल – एैश्वर्य
ख) विन्दु परियार – पर्ख पर्ख मायालु – मंगलम
ग) साधना सरगम – किनीदेउन साइला दाइ – ए मेरो हजुर २
घ) माधुरी भट्टचारय – लडे लडे समाउ मलाई – तिमी संग
ङ) अञ्जु पन्त – चरी चट्ट परि – कान्छी

९. बर्षको उत्कृष्ट पांच नृत्य निर्देशक
क) बसन्त श्रेष्ठ – चरी चट्ट परि – कान्छी
ख) कविराज गहतराज – तिमी रोएको पल – एैश्वर्य
ग) रेनशा राई – यति यति पानी – कृ
घ) कविराज गहतराज – पर्ख पर्ख मायालु स् मंगलम
ङ) रामजी लामिछाने – तिमी नि आधा – राधे

१०. वर्षको उत्कट पांच द्वन्द निर्देशक
क) हिमाल के. सी. – पिजडा ब्याक अगेन
ख) चन्द्र पन्त – कृ
ग) सम्राट बस्नेत – ग्याङस्टार ब्लुज
घ) अष्ट महर्जन – प्रेम गीत –२
ङ) एन. वि. महर्जन – धुम –२

११.बर्षको उत्कट पांच बाल–कलाकार
क) रञ्जना गुरागाऊं – धुम –२
ख) प्रिन्स रिजाल – डा. खाते
ग) अनुभव रेग्मी – ए मेरो हजुर २
घ) सुधाप अधिकारी – पलांस
ङ) धोजी कोईराला – पञ्चायत
१२. बर्षको उत्कट पांच

बर्षको उत्कृष्ट पांच हास्य–कलाकार
क) राजाराम पौडेल– म यस्तो गीत गाउंछु
ख) जयकिशन बस्नेत – धुम २
ग) केदार घिमिरे – छक्का पञ्जा २
घ) जीतु नेपाल – छक्का पञ्जा २
ङ) बुद्धी तामाङ्ग – ए मेरो हजुर २

(१३) बर्षको उत्कृष्ट पांच खलपात्र
(१) अंकित खड्का – घामपानी
(२) अनुप विक्रम शाही – कृ
(३) सन्तोष सेन – प्रेमगीत – २
(४) प्रशान्त ताम्राकार – ऐश्वर्य
(५) प्रमोद अगा्रहरी – राधे

(१४)बर्षको उत्कृष्ट पांच कथा
(१) शिवम अधिकारी – पञ्चायत
(२) गोविन्द फुयाल – मंगलम
(३) रामशरण पाठक – प्रेमगीत –२
(४) दिेपेन्द्र लामा – घामपनी
(५) जगदीश्वर थापा – राधे

(१५)बर्षको उत्कृष्ट पांच पटकथा
(१) गोविन्द फुयाल – मंगलम
(२) प्रदिप भारद्धाज– लिली विली
(३) दिपकराज गिरी – छक्का पन्जा २
(४) दिपेन्द्र लामा घामपानी
(५) शिशिर राणा– तिमीसंग

(१६) बर्षको उत्कृष्ट पांच सम्वाद
(१) दिपकराज गिरी – छक्का पन्जा २
(२) दिपेन्द्र लामा – घामपानी
(३) दिपाकर भट्टराई – ऐश्वर्य
(४) प्रदिप भारद्धाज – लिली विली
(५) शिवम अधिकारी – पन्चा २

(१७) बर्षको उत्कट पांच नवनायिका
(१) जशिता गुरुङ्ग –लिली विली
(२) दिपिका प्रसाई – ऐश्वर्य
(३) सारा सिर्पाली – रुद्र
(४) अदिती बुढाथोकी – कृ
(५) अस्लेशा ठकुरी – प्रेम गित २

(१८) बर्षको उत्कट पांच नवनायक
(१) स्वरुपपूरुष ढकाल – छक्कापन्जा २
(२) सारुक – रानी
(३) शन्नी सिंह – डायरी
(४) शलिममान वानिया – ए मेरो हजुर २
(५) सुरज पाण्डे – लबलब लब

(१९) बर्षको उत्कट पांच नव निर्देशक
(१) शिशिर राणा – तिमीसंग
(२) झरना थापा– ए मेरो हजुर २
(३) दिपेन्द्र लामा घामपानी
(४) अवशिफ शाह – सायद २
(५) हिमाल के.सी.– पिजंडा व्याक अगेन

(२०) बर्षको उत्कृष्ट पांच चरीत्र अभिनेत्री
(१) मिथिला शर्मा – मंगलम
(२) हिउंवााला गौतम – राधे
(४) गौरी मल्ल – व्लाईण्ड रक्स
(५) लक्ष्मी गिरी – छक्का पन्न्जा

(२१) बर्षको उत्कृष्ट पांच चरीत्र अभिनेता
(१) शशिल पोखरेल – राधे
(२) शिवहरी पौडेल – छक्का पन्जा २
(३) पुष्कर गुरुङ्ग
(४) हरिवंश आचार्य –शत्रुगत
(५) प्रकाश घिमिरे – घाम पानी

(२२) बर्षको उत्कृष्ट पांच सह–अभिनेता
(१) नाजिर हुसैन – तिमीसंग
(२) जितु नेपाल – छक्कापन्न्जा २
(३) वुद्धी तामाङ्ग – २ रुपैया
(४) सलोन बस्नेत –ए मेरो हजुर २
(५) रोहित रुम्बा – नेप्टे

(२३) सह् – अभिनेत्री
(१) माला लिम्बु — पर्व
(२) मेनुका प्रधान – हिटलर
(३) वर्षा राउत – छक्कापन्जा २
(४) आशिष्मा नकर्मी – संरक्षण
(५) रोजिशा शाही – ग्याङ्ग स्टार व्लुज

(२४)बर्षको उत्कृष्ट पांच छायांकार
(१) राजेश श्रेष्ठ– ऐश्वर्य
(२) शेलेन्द्र डि. – घामपानी
(३) पुरुषोत्तम प्रधान – कृ
(४) संजय लामा – ए मेरो मजुर २
(५) सुदिप वराल – लिली विली

(२५) बर्षको उत्कृष्ट पांच सम्पादन
(१) सुरेन्द्र पौडेल – कृ
(२) निमेष श्रेष्ठ – घामपानी
(३) विपिन मल्ल – छक्कापञ्जा २
(४) वनिष शाह – प्रेमगीत २
(५) मित्र डि गुरुङ्ग – शत्रुगते

(२६)बर्षको उत्कट पांच अभिनेत्री
(१) नीता ढुंगाना – पंचायत
(२) केकी अधिकारी –घामपानी
(३) पूजा शर्मा – म यस्तो गी गाउंछु
(४) स्वेता खड्का – कान्छी
(५) वेनिशा हमाल – व्लाइण्ड रक्स

(२७) बर्षको उत्कट पांच अभिनेता
(१) पुष्प खड्का – मंगलम
(२) दयाहाङ्ग राई – घामपानी
(३) अनमोल के.सी. – कृ
(४) प्रदिप खड्का–प्रेमगीत २
(५) सौगात मल्ल – पन्चेबाजा

(२८) बर्षको उत्कट पांच चलचित्र
(१) छक्कापन्जा
(२) प्रेमगीत २
(३) ए मेरो हजुर २
(४) घामपानी
(५) मंगलम

(२९) बर्षको उत्कृष्ट पांच निर्देशक
(१) शिवम् अधिकारी – पञ्चायत
(२) प्रदिप भट्टराई –शत्रुगते
(३) दिपाश्री निरौला – छक्कापन्जा २
(४) सुदर्शन थापा – म यस्तो गीत गाउंछु
(५) नवल नेपाल – मङंगलम

अयोजक संस्थाले प्रदान गर्ने पपुलर तर्फ

(३०) बर्षको उत्कट पांच वितरक
(१) सुनिल मानन्धर – म एस्तो गित गाउछु
(२) गोपाल कायस्ता – छक्का पन्जा २
(३) गोविन्द शाही – ए मेरो हजुर २
(४) नरेन्द्र महर्जन – प्रेम गित २
(५) उज्वल पौडेल – प्रेम गित २

(३१) बर्षको उत्कट पांच पोष्टर डिजाईनर
(१) कान्छी
(२) म एस्तो गित गाउछु
(३) घामपानी
(४) कृ
(५) ए मेरो हजुर २

(३२) बर्षको उत्कृष्ट पांच निर्माण नियणत्रक
(१) लिलिबीलि
(२) म एस्तो गित गाउछु
(३) प्रेम गित
(४) छक्का पञ्जा २
(५) ए मेरो हजुर २

(३३) बर्षको उत्कट पांच स्टुडियो
(१) बि.जि.बि स्टुडियो – छक्का पञ्जा २
(२) फिल्म मोसन – ए मेरो हजुर २
(३) रेड स्टुडियो – प्रेम गित २
(४) सिनेजोन स्टुडियो – म एस्तो गित गाउछु
(५) अस्लेशा स्टुडियो – ऐश्वर्य

(३४) बर्षको उत्कृष्ट पांच अवार्ड आयोजना
(१) एल. जि अवार्ड
(२) ईमेज म्युजिक अवार्ड
(३) डिसिने अवार्ड
(४) नेस्नल बक्स अफिस म्युजिक अवार्ड
(५) ग्लोबल मोसन पिक्चर्स अवार्ड

(३५) बर्षको उत्कृष्ट पांच सिनेमा हल
(१) गोपिकृष्ण मुभिज प्रा.ली.(काठमाण्डौ)
(२) अस्ट नारायण पिक्चर्स हल प्रा.ली.(काठमाण्डौ)
(३) श्रीकृष्ण हल (पोखरा)
(४)क्यु एफ एक्स (राजधानी )
(५)उतर शिला दमौली (मोफसल )

(३६)बर्षको उत्कृष्ट पांच विशेष फिल्म
(१) पञ्चायत
(२) डा.खाते
(३) पङना
(४) स्काउट
(५) हामी शरर्णथी

३७) बर्ष को उत्कृष्ट पांच प्रोमो
(१ )छक्का पन्जा २
(२ )कृ
(३ )ए मेरो हजुर ३
(४)म एस्तो गित गाउछु
(५ ) प्रेम गित ३

३८) बर्ष को उत्कृष्ट डिजिटल कारोबार
(१) म्युजिक नेपाल
( २)ओसार डिजिटल
(३) हाइलाइट्स नेपाल
(४) बुडासुबा म्युजिक कम्पनी
(५) हाइटेक म्युजिक कम्पनी