मुम्बई

एजेन्सी, ७ बैशाख 

उर्बर्सी रौटेला बलिउडकी पछिल्लो पुस्ताकी उम्दा अभिनेत्री हुन् । मोडलिङबाट बलिउड छिरेकी यी अभिनेत्री आफ्नो कामूक छबीका कारण लोकप्रिय छिन् । उनले अघिले घरमा बस्दाको समयलाई राम्रैसँग सदुपयोग गरेकी छिन् । उनी घरमा बस्दा पनि फोटोसुट गरेर पोष्ट गर्न पछि परेकी छैनन् ।

तीन वर्ष अघि युहान इन्टरनेशल इभेन्ट्सको आयोजनामा ३० सेप्टेम्बर सन २०१६ मा सम्पन्न मोडल क्वेस्ट इन्टरनेशलन नेपालमा उनी साईस्टपर भएर नेपाल आएकी थिईन् । यिनै अभिनेत्रीले घर भित्र गरेका केही तस्बिरहरु यस्ता छन् ।