Browsing Category

मनोरन्जन

अभिनेत्री मनिषा काठमाडौंको होटल क्वारेन्टाईनमा, कोरोना परीक्षणको रिपोर्ट कुर्दै

ब्युटी न्युज नेपाल/सरिता भारती काठमाडौं, २३ जेठ तीन दिन अघि काठमाडौं आएकी अभिनेत्री मनिषा कोईराला अहिले आफ्नो कोरोनाबारे रिपोर्ट कुरीरहेकी छिन् । उनले कोरोना सम्बन्धि रिपोर्ट आउने आउने बताईएको छ । अभिनेत्री मनिषा कोईराला मँगलबार राती ८…

चलचित्र विकाश बोर्ड अध्यक्षमा दयाराम दाहाल

ब्युटी न्युज नेपाल काठमाडौं, २२ जेठ बिगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको बताईएको छ । यद्यपि आफुलाई…

राजारामको पुरानो गाईजात्रा भिडियोमा अहिलेको पीडा

अर्काईभबाट ब्युटी न्युज नेपाल/सरिता भारती काठमाडौं, २२ जेठ यो वर्षको गाईजात्रा नजिकिँदैछ । कोरोना सँक्रमणले गाईजात्राको अबस्था के हुन्छ अहिले भन्न गाह्रो छ । यता बरिष्ट हास्य अभिनेता राजाराम पौडेलले गत वर्षको गाईजात्रा भिडियोको…

आनन्द कार्कीले ल्याए खबरदारी गीत

ब्युटी न्युज नेपाल काठमाडौं, २० जेठ मुलुकमा सिमा अतिक्रमण भईरहेको बेला अग्रज गायक आनन्द कार्कीले खबरदारी गीत ल्याएका छन् । यो गीतको भिडियो मार्फत नेपाली सेना र प्रहरीले सिमाको सुरक्षा गरेको दृष्य गायक कार्कीले दृष्यगत रुपमा प्रस्तुत…

दर्शकलाई मनपर्यो सरिता भारतीको कोरोना गीत

ब्युटी न्युज नेपाल काठमाडौ, २० जेठ गायिका तथा सञ्चारकर्मी सरिता भारतीको स्वर रहेको गीत देशै रोयो कोरोनाले...लाई अहिले दर्शकले रुचाएका छन् । मुलुकमा आजसम्म २ हजार भन्दा बढीलाई कोरोना सँक्रमण भईसकेको र लकडाउनले मुलुक तहसनहस भएको बेला यो गीत…

विपन्न नेपाली संगीतकर्मीलाई अमेरिकाबाट रेग्मीको सहयोग

ब्युटी न्युज नेपाल काठमाडौं, २० जेठ नेपालमा निरन्तर ७० दिनदेखि लक डाउन भएपछि संगीतकर्मीहरु पनि आर्थिक संकटमा रहेको समाचार यस अघि आएका थिए । आर्थिक अभावले कतिपय बाद्यबादक, गीत रेकर्डिस्ट, संगीतकर्मीहरुको चुलो नबल्ने अबस्था आएको जानकारी…

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

ब्युटी न्युज नेपाल काठमाडौं, १८ जेठ बरिष्ट कलाकार जयनेन्द्र चन्द ठकुरीको बिहान ११ बजेर २० मा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८० वर्षको उमेरमा आफ्नै घर बागडोलमा निधन भएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र…

भिडियोमा बिनोद वानियाको जित्छौं हामी…

ब्युटी न्युज नेपाल काठमाडौं, १७ जेठ गायक बिनोद वानियाको आवाजमा सन्देशमुलक गित ‘जित्छौ हामी’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । मेन मिडियाको प्रस्तुती रहेको गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ , कलाकार, खेलाडीहरुले…

रेकर्डिस्टलाई पनि गायिका अन्जु पन्तको सहयोग

ब्युटी न्युज नेपाल काठमाडौं, १६ जेठ बिगत ६६ दिन देखि मुलुकमा लगातार लकडाउन भएपछि अहिले सँगीत क्षेत्रमा कार्यरत प्राविधिकहरु पनि समस्यामा छन् । यसै क्रममा पछिल्लो पुस्ताकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न रेकर्डिङ स्टुडियोमा…

बजेटमा समेटियो चलचित्रको यी पक्ष

ब्युटी न्युज नेपाल काठमाडौं, १५ जेठ नेपाल सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा चलचित्रका केही पक्ष समेटिएकोमा चलचित्रकर्मीले खुस ब्यक्त गरेका छन् । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ बजेमा…

बरिष्ट गीतकार रत्नशमशेरको निधन

ब्युटी न्युज नेपाल काठमाडौं, १५ जेठ कैयौं कालजायी गीतका लेखक बरिष्ट गीतकार रत्नशमशेर थापा अब हामीमाझ रहेनन् । उनको आज मध्यान्न १२ बजे ८१ वर्षको उमेरमा निधन भएको छ । नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारका सदस्यले जनाएका…

निर्माता संघद्धारा सरकारको कदमको स्वागत

ब्युटी न्युज नेपाल काठमाडौं, १४ जेठ नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै नेपाल चलचित्र निर्माता संघले सरकारको सो कार्यको स्वागत गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश…

नेपाली अभिनेत्रीको नक्कली अस्लिल भिडियो रोक्न उजुरी

ब्युटी न्युज नेपाल काठमाडौं, १३ जेठ भारतीय ह्याकरहरुले नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले कसैको पोर्न भिडियोमा नेपाली अभिनेत्रीहरुको टाउको जोडेर नक्कली पोर्न भिडियो सार्वजनिक गर्ने क्रम बढेको छ । अहिलेसम्म नेपालका दुई…

सन्तोषको ‘तिम्रो मेरो दिलको बास…’

ब्युटी न्युज नेपाल काठमाडौं, ११ जेठ संगीतकार सन्तोष श्रेष्ठले नयाँ गीतको भिडियो युट्युवबाट सार्वजनिक गरेका छन् । संगीतकार सन्तोषले आफ्नो नयाँ गीत ‘तिम्रो मेरो दिलको बास...’को लिरिकल भिडियो दर्शकलाई प्रस्तुत गरेका छन् । उनको यो आधुनिक…

‘वर्षा राउतलाई देशभन्दा भारतीय साथीको चिन्ता’

ब्युटी न्युज नेपाल काठमाडौं, ११ जेठ भारत जन्मनु भन्दा अघि देखि नै नेपालकै रहेको भूमि लिम्पिया धुरी, लिपुलेक, कालापानी भारतले अतिक्रमण गरेको करोडौं नेपालीले त्यसको विरोध गरेका छन् । तर अभिनेत्री वर्षा राउतले आफ्ना भारतीय साथीहरु रिसाउँछन…

मनिषाको देशप्रेम प्रति मिडियाको तुच्छ आरोप

ब्युटी न्युज नेपाल/सरिता भारती काठमाडौं, ९ जेठ अभिनेत्री मनिषा कोईरालाले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कलापानीबारे ट्विट मार्फत आफ्नो भनाई राख्दा यतीबेला भारतीय मिडियालाई असैह्य भएको छ । भारतद्धारा अतिक्रमित…

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More