छायाँछबि तीज म्यूजिक अवार्ड २०८२को मनोनयन सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ

तिज सम्बन्धि नेपालको जेठो अवार्डको परिचय बनाएको छायाँछबि तीज म्यूजिक अवार्डको १२ औँ संस्करणको मनोनयन यति बेला सार्वजनिक गरिएको छ । यो वर्ष सार्वजनिक भएका तीज सम्बन्धि गीतहरुले छायाँछबि तीज म्यूजिक अवार्ड २०८२ मा सहभागिता जनाएका छन् । यो अवार्ड २०७१ सालबाट सुरु भएको हो । यसलाई यो वर्ष अझ भव्यसँग आयोजना गर्ने आयोजक संस्था छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र ६ गते काठमाडौँको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गरिने पनि उनले जानकारी गराए ।

मनोनयनको विवरण यस प्रकार रहेको छ ः

उत्कृष्ट तीज गीत एरेन्जर
१. श्यामश्वेत रसाइलि ः न त बने हिरोइन
२. सञ्जय श्रीपाल ः शिरफूल हरायो रे
३. पवन विश्व ः नजीक नजीक सरन
४. विपिन आचार्य ः आइपुग्यो तीज
५. नरेन्द्र वियोगी ः बामरी बसायो

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. कुमार राना ः बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल ः मैदानै थर्कियो
३. खड्ग बाजुराली ः कट्टि कट्टि
४. विपिन आचार्य ः उडायो रिवन
५. मनोज परियार ः तीजका गीत कस्ता

उत्कृष्ट तीज गीत छायांकार
१. सरोज शाही ः मैदानै थर्कियो
२. बुद्ध थापा ः तीज आयो साथी संगी
३. आर डी दुलाल ः उडायो रिवन
४. नवराज उपे्रति ः बामरी बसायो
५. मुकेश हुमागाई ः बारुले कम्मरको ठुम्का

उत्कृष्ट तीज गीत सम्पादक
१. अमृत चापागाई ः कट्टि कट्टि
२. राजेश कुमार ः छम छम नाचे
३. नवीन घर्ति मगर ः काली पसम कि –२
४. मिलन विश्वकर्मा ः तीज आयो साथी संगी
५. सुजन कोइराला ः चोली फाटेको

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राजन अधिकारी ः न त बने हिरोइन
२. शंकर बि. सी ः साईली छोरी
३. सञ्जय बुढाथोकी ः आइपुग्यो तीज
४. भुवन के पोखरेल ः माईत बरीलै
५. जि वी चिरन ः सासुको तीज

उत्कृष्ट तीज गीत मोडल (महिला)
१. यशु भट्टराई ः माईत बरीलै
२. निरुता शाही ः कट्टि कट्टि
३. नीति शाह ः मलाई क्या माया
४. स्मारिका ढकाल ः काली पसम कि –२
५. अञ्जलि अधिकारी ः चोली फाटेको

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा ः धोको फेर मायालु
२. सुनील क्षेत्री ः मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल ः बामरी बसायो
४. केशव राज भट्ट ः तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि ः कट्टि कट्टि

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट ः बामरी बसायो
२. नीतिन चन्द ः सोच सोच
३. जेरी भण्डारी ः काली पसम कि –२
४. श्रीजन बराल ऋषि ः कट्टि कट्टि
५. शंकर बि. सी ः साईली छोरी

उत्कृष्ट तीज गीत शब्द
१. डि पी खनाल ः किन्दिने हो कल्ले
२. जनक रावल ः तीज आयो साथी संगी
३. नेत्र अर्याल ः मलाई हेरी हेरी
४. श्रीकृष्ण वम मल्ल ः तीजका गीत कस्ता
५. शुष्मा देवकोटा ः बिन्दुली टिका

उत्कृष्ट मौलिक तीज गीत शब्द
१. सुनिल कुमार शर्मा ः मलाई क्या माया
२. नेत्र अर्याल ः मलाई हेरी हेरी
३. लोक राज अधिकारी ः ए नि बरिलै
४. याम प्रसाद निउरे ः चोली फाटेको
५. पे्रम सापकोटा सोनु ः काली पसम कि–२

उत्कृष्ट तीज गीत लय
१. विपिन घिमिरे ः ए नि बरीलै
२. भावना आचार्य ः सोच सोच
३. पवन विश्व ः नजिक नजिक सरन
४. रुपक डोटेल ः सासुको तीज
५. जनक रावल ः तीज आयो साथी संगी

उत्कृष्ट मौलिक तीज गीत लय
१. राम कुमार नेपाली ः साईली छोरी
२. विपिन आचार्य ः चा.दी काटी
३. पवन रानाभाट ः मलाई क्या माया
४. दीपक शर्मा ः किन्दिने हो कल्ले
५. योगेश काजी ः मलाई हेरी हेरी

उत्कृष्ट तीज दोहोरी गीत गायक
१. रामकुमार नेपाली ः साईली छोरी
२. रामचन्द्र काफ्ले ः सोच सोच
३. सञ्जय श्रीपाल ः मैदानै थर्कियो
४. खुमन अधिकारी ः माईत बरीलै
५. रुपक डोटेल ः सासुको तीज

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. सुजाता के.सी ः सासुको तीज
२. मिना वेलवासे ः माईत बरीलै
३. अस्मिता अधिकारी ः मैदानै थर्कियो
४. भावना आचार्य ः सोच सोच
५. देवीका के.सी ः साईली छोरी

उत्कृष्ट तीज गीत युगल गायन
१. शिला विष्ट/राधिका भण्डारी ः ए नी बरीलै
२. अञ्जीला गौचन/हेमा पुन मगर ः चांदी काटी
३. नम्रता तामाङ/बवी नेम्वाङ लिम्बु÷निलम रोक्का कार्की ः किन्दिने हो कल्ले
४. सुनितामी परियार/संगीता परियार ः सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी/सुधा रत्न ः शिरफुल हरायो रे

उत्कृष्ट तीज गीत गायिका
१. लक्ष्मी मल्ल ः तीजका गीत कस्ता
२. सरिता भारती ः नाच्न दे
३. जुनु गौतम ः आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ ः माईतीको सम्झना आयो
५. पुजन काफ्ले ः छड्के तिलहरी

उत्कृष्ट मौलिक तीज गीत गायिका
१. माण्डवी त्रिपाठी ः उडायो रिवन
२. रेखा शाहा ः मलाई क्या माया
३. ज्योति मगर ः मलाई हेरी हेरी
४. निशा के.सी ः चोली फाटेको
५. शान्ति श्री परियार ः काली पसम कि –२