खुमनसँग ‘यहीँ हो मेरो थुतुनो’ भन्दै आइन शिलु


ब्युटी न्युज नेपाल
काठमाडौ २८ साउन

यो वर्षको तीज नजिकिँदै छ । यसरी पाली नारीहरुको महान चार्ड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यसै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो’ तिज गीत सार्वजनिक भएको छ ।

यो गीतमा खुमन अधिकारीको लय सिर्जना रहेको छ । गीतमा खुमन भण्डारीसँग शिलुले स्वरमा सहकार्य गरेकी छिन् । खुमन यो वर्षको यो १६ औँ तिज गीत हो ।
बाबुराम बिश्वकर्माको शब्द यो गीतको भिडियो शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यस गीतको म्युजिक भिडियो जेरी भन्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई, जेरि भण्डारी, जुनु एसडि, श्रीपोखरेल, सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ । रमाइलो र ठट्यौली शब्दमा तयार भएको यस गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।