अमित बरालले ल्याए नयाँ रानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

गायक अमित बराल को रानी बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिजोल आर्ट्स युटुब मार्फत यो गीतको भिडियो रिलिज गरिएको हो । उक्त भिडियोमा स्वयम् अमित बराल फिचरिङ्म मा रहेका छन भने उनलाई इसा बराल ले साथ दिएकी छ्न ।

भिडियो हेर्दा दुई प्रेमी ले आफ्नो प्रेमलाई सफल बनाउन गरेको मेहनत देख्न सक्निछ । भिडियो निकै प्रेमिल बनेको छ भने गित पनि उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ । गितमा शब्द कमल रेग्मी , संगीत पुस्पन प्रधान को रहेको छ ।

भिडियोलाइ भने बिबेक रसाइली ले छायांकन गरेका हुन भने नै बिबेक रसाइली ले नै निर्देशन पनि गरेका हुन् । सो भिडियो को सम्पादन भने भुपेन्द्र अधिकारिको रहेको छ ।