मिस टिन एसईइमा २५ प्रतिस्पर्धी


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने पाँचौ संस्करणको मिस टिन एसईइ २०१९ का प्रतियोगी अहिले प्रशिक्षणमा व्यस्त छन् ।

यो प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन् ।

यस्तै श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङपनि अन्तिम प्रतिस्पर्धी हुन् । प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न प्रशिक्षण लिईरहेका छन् । अश्विनी झाले यसको कोरियोग्राफी गरिरहेका छन् ।

प्रतियोगितामा बालकृष्ण पोखरेल कार्यक्रम निर्देशक र सम्राट प्रसाद शाह संयोजन रहेका छन् । स्टार वान इन्टरटेनमेन्ट प्रालिले वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गरेको हो ।
आयोजक पुजा निरौलाले एसईइ दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धी गर्न प्रतियोगिता आयोजना गरेको बताईन् ।