८ बाल बालिका लिटिल मिष्टर एण्ड मिस २०१९


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

बिभिन्न उमेर समुह गरेर ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ बिजेता घोषणा गरिएको छ । यो प्रतियोगितामा मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठलाई बिजता घोषणा गरिएको छ ।

चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागीता जनाउने आयोजक अर्चना थापाले बताईन् ।

ललितपुरमा शनिबारसम्पन्न यो प्रतियोगीतामा सबै बिजेताले शिर्ष उपाधिको साथमा बिभिन्न गिफ्ट उपहार पाए । एक्सपोज नेपालको आयोजनामा बालबालिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी गर्दै भबिश्य निर्माणमा अग्रसर गराउने प्रतियोगिता गरिएको हो ।

सो प्रतियोगितामा पुर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।