इमेज अवार्डको १८ विधामा उत्कृष्ट पाँचको मनोनयन (यस्ताे छ मनाेनयनमा परेकाहरूकाे सूची)


व्युटी न्युज नेपाल
काठमाडौं १ असोज

२० औं टुवोर्ग इमेज म्युजिक अवार्डको पपुलर एक विधासहित विभिन्न १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक गरिएको छ । इमेज गु्रप अफ कम्पनीले २० औं टुवोर्ग इमेज अवार्ड २०७५ को भिन्न १८ विधाको उत्कृष्ट पाँचको मनोनयन सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो । मनोनयनमा परेका कलाकारहरुलाई कार्यक्रममा मनोनयन पत्र पनि प्रदान गरियो ।

यही २० असोजमा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना गरिने २० औं टुवोर्ग इमेज अवार्डको १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सूची यहाँ प्रस्तुत गरिएको छ ।