काठमाडौं, २५ चैत

नयाँ वर्ष २०७५ को अबसरमा यही २७ चैत दिउँसो राष्ट्रिय नाचघरमा विलक्षण क्रियसन र रोज स्किल डेभ्लपमेन्ट सेन्टर रविभवनबाट आयोजना हुँदै गरेको व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ मा २१ प्रतियोगी छन् । ती २१ मध्य १५ देखि २१ सम्मका प्रतियोगीहरु यस प्रकार छन् । पढ्नुस् उनीहरुको रुची

१५.
दीपा अधिकारी
उमेर ः २० वर्ष
ठेगाना ः धादिङ
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः एक वर्ष देखि
रुची ः समाजसेवा, नयाँ ठाउँ घुम्ने, नयाँ साथी बनाउने

 

 

१६.
सपना थापा मगर
उमेर ः २२ वर्ष
ठेगाना ः ललितपुर,
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः तीन वर्ष देखि
रुची ः मोडलिङ, यात्रा गर्ने, संगीत सुन्ने

 

 

१७
एलिना श्रेष्ठ
उमेर ः २० वर्ष
ठेगाना ः गोंगबु, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः एक वर्ष
रुची ः नृत्य, संगीत सुन्ने, व्याडमिन्टन खेल्ने

 

 

१८.
रजनी भुजेल
उमेर ः २२ वर्ष
ठेगाना ः किर्तिपुर, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः चार वर्ष देखि
रुची ः संगीत सुन्ने, डान्स गर्ने

 

 

 

१९.
प्रविना श्रेष्ठ
उमेर ः २० वर्ष
ठेगाना ः गोदावरी, ललितपुर
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः दुई वर्ष देखि
रुची ः संगीत सुन्ने, मोडलिङ, डान्स

 

 

२०.
रञ्जना श्रेष्ठ, गुरुङ
ठेगाना ः गोरखा
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः केही वर्ष देखि
रुची ः संगीत सुन्ने, नयाँ ठाउँ घुम्ने

 

 

२१.
कुसुम तामाङ
उमेर ः २० वर्ष
ठेगाना ः फुटुङ, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः चार वर्ष देखि
रुची ः मेकअप आर्ट, डान्स,

 

 

 

तस्बिर ः व्युटी न्युज नेपाल