यस्ता छन् व्युटीसियन ट्यालेन्ट नेपालका ८ देखि १४ सम्मका प्रतियोगी


 

काठमाडौं, २५ चैत
नयाँ वर्ष २०७५ को अबसरमा यही २७ चैत दिउँसो राष्ट्रिय नाचघरमा विलक्षण क्रियसन र रोज स्किल डेभ्लपमेन्ट सेन्टर रविभवनबाट आयोजना हुँदै गरेको व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ मा २१ प्रतियोगी छन् । ती २१ मध्य ८ देखि १४ सम्मका प्रतियोगीहरु यस प्रकार छन् । पढ्नुस् उनीहरुको रुची

 

८.
दीपा महर्जन
ठेगाना ः बाफल, कलंकीं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः पाँच वर्ष देखि
रुची ः नृत्य, गायन, नयाँ कुरा सिक्ने

 

 

९.
पुष्पा महत
उमेर ः २४ वर्ष
ठेगाना ः रौतहट, चन्द्र निगाहपुरं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः केही वर्ष
रुची ः मोडलिङ, म्युजिक सुन्ने, नयाँ ठाउँ घुम्ने

 

१०.
मिना गुरुङ
उमेर ः २१ वर्ष
ठेगाना ः किर्तिपुर, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः तीन वर्ष देखि
रुची ः गायन, डान्स, हेयर स्टाईल बनाउने

 

 

 

११.
कृष्टिना महर्जन
उमेर ः १५ वर्ष
ठेगाना ः भोटेबहाल, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः ७ महिना देखि
रुची ः गायन, डान्स, नयाँ ठाउँ भ्रमण

 

१२.
दीपा सेडाईं
उमेर ः २५ वर्ष
ठेगाना ः चितवनं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः पाँच वर्ष देखि
रुची ः नयाँ ठाउँ घुम्ने, सृजनात्मक बस्तु अबलोकन गर्ने

 

 

१३.
सविना शाही
ठेगाना ः टेकु, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः ६ वर्ष देखि
रुची ः नयाँ ठाउँ घुम्ने, नयाँ कुरा सिक्ने,

 

 

१४.
सरिता बास्कोटा
उमेर ः २३ वर्ष
ठेगाना ः कलंकी, बाफल, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः दुई वर्ष देखि
रुची ः नयाँ ठाउँ घुम्ने, नयाँ कुरा सिक्ने