यस्ता छन् व्युटीसियन ट्यालेन्ट नेपालका १ देखि ७ सम्मका प्रतियोगी


 

काठमाडौं, २५ चैत

नयाँ वर्ष २०७५ को अबसरमा यही २७ चैत दिउँसो राष्ट्रिय नाचघरमा विलक्षण क्रियसन र रोज स्किल डेभ्लपमेन्ट सेन्टर रविभवनबाट आयोजना हुँदै गरेको व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ मा २१ प्रतियोगी छन् । ती २१ मध्य १ देखि ७ सम्मका प्रतियोगीहरु यस प्रकार छन् । पढ्नुस् उनीहरुको रुची

१.
सुहाना अर्याल
उमेर ः २५ वर्ष
ठेगाना ः दहचोक काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः एक वर्ष
रुची ः मोडलिङ, स्विमिङ, म्युजिक, डान्स

 

२.
बिना राना मगर
उमेर ः २४ वर्ष
ठेगाना ः किर्तीपुरं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः ६ वर्ष देखि
रुची ः मोडलिङ, नयाँ ठाउँ घुम्ने, नयाँ साथी बनाउने

 

 

३.
कविता बानियाँ
उमेर ः २० वर्ष
ठेगाना ः रबि भवन, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः चार वर्ष देखि
रुची ः समाज सेवा गर्ने, नयाँ नयाँ ठाउँ घुम्ने

 

४.
मेघ्ना देउला
उमेर ः २० वर्ष
ठेगाना ः रवि भवन, काठमाडौंं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः एक वर्ष देखि
रुची ः मोडलिङ, म्युजिक सुन्ने, डान्स

 

 

५.
सरिता भारती
उमेर ः २१ वर्ष
ठेगाना ः किर्तिपुर, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः दुई वर्ष देखि
रुची ः मोडलिङ, गायन, डान्स

 

६.
रजनी श्रेष्ठ
उमेर ः २१ वर्ष
ठेगाना ः काभ्रें
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः पाँच वर्ष देखि
रुची ः मोडलिङ, म्युजिक सुन्ने

 

७.
नविना अधिकारी
उमेर ः २१ वर्ष
ठेगाना ः कलंकी, काठमाडौं
पेश ः व्युटिसियन
व्युटिसियन अनुभव ः चार वर्ष देखि
रुची ः मोडलिङ, समाज सेवा, नयाँ ठाउँ घुम्ने