ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ
सहकारी ठगी प्रकरणको आरोपमा जेलमा रहेका रासपाका अध्यक्ष रबी लामिछानेलाई ललितपुरको नख्खु जेलमा पुगेर जनताहरुले उनलाई बाहिर निकालेका छन् ।
जेलबाट बाहिर निक्लेका उनले जेनजी पुस्तालाई सम्बोधन गर्दै अब संयम रुपमा अघि बढ्न सल्लाह दिएका छन् ।