ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मँसिर

यसपटकको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा जाजरकोटबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ९ हजार ३१ मतान्तरसहित विजयी हाँसिल गरेका हुन् ।

बुधबार राति सम्पन्त मतगणनामा बस्नेतले सो क्षेत्रबाट ३४ हजार १५१ मत हाँसिल गरे । यस्तै सोही क्षेत्रबाट उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत मात्र प्राप्त गरेका छन् ।