तस्बिरमा चन्द्रागिरी हिल्सको हिमापत


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

शुक्रबार बिहानैबाट काठमाडौंमा चिसो बढेको थियो । बिहान ११ बजे काठमाडौंमा पानी परिरहँदा काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको थियो । सो हिमपात हेर्न काठमाडौं बासीहरु केवुल कार चढेर चन्द्रागिरी हिल्स पुगेका थिए । त्यहाँ पुगेका काठमाडौंबासीहरु हिउँमा निकै रमाए । चन्द्रागिरी हिल्सको हिमपातयुक्त रमणिय दृष्य सहितको राससले खिचेको केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ।