तीज म्यूजिक अवार्ड २०७८ ः उत्कृष्ट ५ मनोनयन सार्बजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ यही २१ भदौमा काठमाडौंमा आयोजना हुने भएको छ । संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा बुधबार सार्वजनिक गरिएको छ । यसपटक विभिन्न १५ विधामा तीज गीत म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । तीन १५ विधा यस प्रकार छन् ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् ः

१. उत्कृष्ट तीज गीत मिक्सीङ
१. मनोज परीयार ः सानीमाया
२. पवन विश्वकर्मा ः माइतीको घर
३. मनोज परियार ः पातली –३
४. राजु कार्की ः सिङ्गापुरे साडी
५. विपिन आचार्य ः हाइ मेरो जीन्दगी

२. उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी ः गर्छु माया गर्छु
२. पवन विश्वकर्मा ः माइतीको घर
३. राकेश सोनी ः घिन घिन मादल
४. राजेन्द्र बजगाई ः फूलै फूल्यो तिउरी
५. झलक संगीतम् ः रीमझिमे झरी

३. उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु ः माइतीको आगन
२. शिलाश्मा हमाल ः झीलीमाई
३. विन्दु विसी ः घिन घिन मादल
४. सरिता सुनार ः लोभी बुढा
५. सारदा धिताल ः सिङ्गापुरे साडी

४. तीज गीत मोडल पुरुष
१. राजेन्द्र लोहनी ः लकडाउनले
२. दीपेन्द्र तिमील्सीना ः पारी वन हरियो
३. अभिषेक खड्का ः कलकन्ते काइयो
४. सुमन परियार ः जुल्फि पालेको
५. रमेश थापा ः मामली तनहुँ

५. तीज गीत मोडल महिला
१. अञ्जु सुनार ः माईतीको आगन
२. साक्षी लम्साल ः आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली ः गर्छु माया गर्छु
४. करिश्मा ढकाल ः थोपडाले धोका दीयो
५. टीका जैशी ः डालीमा पुतली भुरुभुरु

६. उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई ः आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का ः हङकङको साडी –२
३. दुर्गा पौडेल ः कुरा काटन
४. रोनिश तामाङ ः यसपाली त सोह्रै
५. अजय रेग्मी ः टीकटक चलाउने

७. उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम ः आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर ः हङ्कङ्को साडी –२
३. विष्णु शर्मा ः सानी
४. सुरेश राउत ः सालको पात
५. प्रकाश धमला ः अली अली लजाउदै

८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना ः अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना ः पारी वन हरीयो
३. केशवराज भट्ट ः झिलिमाई
४. राजीव बलामी ः फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना ः सिङ्गापुरे साडी

९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे ः टीकटक चलाउने
२. सुरेन्द्र वसेल ः यस पालीको तीजमा
३. सुमन सागर जंग केसी ः जम्का भेट
४. प्रकाश धिताल ः झिलीमाई
५. होम गुरुङ ः मुग्लिन

१०. उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ ः परदेशको छोरी
२. राकेश सोनी ः घिन घिन मादल
३. शिताष्मा भुषाल ः स्वामीकी प्यारी
४. रमेश परियार ः माईती देशैँको
५. शुष्मा शाही ठकुरी ः सानी

११. उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार ः माईतीको आगन
२. रमेश परियार ः माईती देशैको
३. ऋतु कँडेल ः अलि अलि लजाउँदै
४. राकेश सोनी ः गर्छु माया गर्छु
५. भुवन प्यासी ः मखमली

१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह ः वाटुला
२. भावना आचर्य ः टीकटक चलाउने
३. रमीला न्यौपाने ः नाई भन्न पाईदैन
४. पुर्णकला बिसी ः धिपी धिपी बत्ती
५. चिजा तामाङ ः तारा जुन

१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने ः थोपडाले धोका दियो
२. सम्राट चौलागाई ः सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी ः धिपी धिपी बत्ती
४. खुमन अधिकारी ः अब होला केही
५. भुवन प्यासी ः मखमली

१४. उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना ः माईतीको आगन
२. ऋतु कडेल ः अलि अलि लजाउँदै
३. दीया नेपाल ः पिलासे चोली
४. सुनिता दुलाल ः परदेशकी छोरी
५. रोशनी रसाईली ः गर्छु माया गर्छु

१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल ः स्वामीकी प्यारी
२. कल्पना काफ्ले ः कम्मरै ढलमल
३. स्मृती गौतम ः माईती देश
४. कला लम्साल ः पातली –३
५. उमा श्रेष्ठ ः तीजैको मेला