आज ४३६९ लाई कोरोना हुँदा ६२०५ जना सँक्रमण मुक्त, १०९ जना सँक्रमितको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

नेपालमा आज आईतबार ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकमा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ कोरोना भाइरस संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १०९ जनाको मृत्यु भएको छ । यो