सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बृद्धी


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

नेपाल सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बृद्धि गरेको छ ।

महँगी भत्ताको रुपमा आगामी १ साउनबाट यो लगत लागु हुने अर्थमन्त्री बिष्णु पौडेलले शनिबार वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।

यसपटक लतब प्रतिसतको हिसाबले भन्दा पनि सबैको तलबमा एकमुष्ट जनही २ हजार रुपैयाँ मासिक रुपमा बढाइएको हो ।