सर्ट फिल्म ‘एसिड नट द सोलुशन’ म महिला हिंसाको पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

महिला हिंसाको बिषयमा निर्देशक उत्सव केसीले छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीले यो फिल्म युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

फिल्म चुइचुई पारेर युट्युव मार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत, काब्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजष तिमिल्सिेना, प्रविनकार्की सहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरण राज थापाले सम्पादन गरेका हुन् ।

महिला हिंसामा निकै मार्मिक र मनछुने कथा फिल्ममा आफुले उठाएको निर्देशक केसीले बताए । समसामाहिक बिषय फिल्मले उठाएकोले दर्शकको मन जित्ने उनले उनको बिश्वास रहेको छ ।

https://youtu.be/9CluZKkqH8E