अन्जु पन्तको बाटो मोड्यौ…भानेपछि 


ब्युटी न्युज नेपाल

काठमाडौं, ८ चैत 

गायिका अन्जु पन्तको एकपछि अर्को नयाँ गीतहरु आउने क्रम जारी छ । यसै क्रममा अन्जु पन्तको स्वरमा रहेको गीत बाटो मोड्यौ तिमिले… सार्वजनि भएको छ । यो गीतको भिडियो युट्युबबाट रिलिज गरिएको हो ।

राम प्रसाद ढकालको शब्द रहेको गीतमा राहरी न्यौपानेको संगीत रहेको छ । रामहरी न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा छायाँकन सन्तोष कार्कीको रहेको छ । भिडियोमा मुरली धिमाल, पेसला र सजनाको अभिनय रहेको छ ।

 यो गीतको भिडियो डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=9JGmiHhoUZw