ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत
दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड ४८ विधामा उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ । अवार्ड नुवाकोटमा एक कार्यक्रमबीच प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना संचारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् ।
मनोनयनमा परेकालाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदानसँगै अवार्डको मिति घोषणा गरिने कार्यक्रमका निर्देशक किरण अधिकारीले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको मिति हाल तोक्न नसकिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
उत्कृष्ट पाँचका मनोनयन यसप्रकार छन् –
१) उत्कृष्ट राष्ट्रिय भाव
१. चन्द्रलाल तामाङ ः कालापानी
२. सुमन भुजेल ः युवा शक्ती
३. चन्द्र विक ः यो देश हाम्रो हो
४. उमेश प्याकुरेल ः नेपाल आमा
५. सुन्दर पन्त ः मेरो देशको माटो
२) उत्कृष्ट म्याहेन्दोमाया गायिका
१. लक्ष्मी स्याङ्तान ः मुरली छे
२. रमला पाख्रिन ः टाले टाले
३. फूलमाया लोप्चन ः पल्सर वाइक
४. मनमाया वाईबा ः बोम्ताङ नामसारी
५. छिमिमम्वा तामाङ ः तामाङ ठिटी
३) उत्कृष्ट म्याहेन्दोमाया गायक
१. कृती तामाङ ः नेपाल सुन्दरी
२. रोम लामा ब्लेदेन ः कु कु न्यावै वेलोरी
३. विश्वपासा तामाङ ः टाले टाले
४. चिजा लेकाली ः च्याङ्वा माया
५. रमेश गोम्जा ः ल्हासो फ्यापूmल्ला
४) उत्कृष्ट म्याहेन्दोमाया मोडल (महिला)
१. एञ्जिला वाइवा ः ल्हासो फ्याफूल्ला
२. रीतु तामाङ ः हावै जोरी
३. माया थोकर ः केसिङ दोङ्बो
४. पूर्णिमा लामा ः कु कु न्यावै
५. मिरा तामाङ ः स्वाङ नामसाई
५) उत्कृष्ट म्याहेन्दोमाया मोडल (पुरुष)
१. रमेश गोम्जा ः ल्हासो फ्याफूल्ला
२. एरिम वाइबा ः हावै ज्योरी
३. सन्त बहादुर तामाङ ः स्वाङ नाम सै
४. याङ्चु तामाङ ः कु कु न्यावै
५. राज किङ वाइबा ः मुरली छे
६) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायिका
१. सवीना चौलागाई ः बाँस काटेर चोया
२. अम्बिका महरा ः म्याकुरी
३. गोमा कोइराला ः मन परेरै होलानी
४. स्मृती बजगाई ः माछी र जलुको
५. लक्ष्मी सिर्माली ः कान्छी
७) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायक
१. रामसरण आले ः बारीको बनमारा
२. सरण प्रसाद हुमागाई ः हास्ने खेल्ने
३. सुन्दर आर.डी ः घर सम्झेर आउनुस पियार
४. सुरेश गौतम ः पानी खोलाको
५. समिर आचार्य ः म्याकुरी
८) उत्कृष्ट लोकदोहोरी (काँठे) गायिका
१. सीता थापा ः नौलो गाउँ
२. पार्वती कार्की ः बारीको बनमारा
३. उमा श्रेष्ठ ः मोही खाउँला वटुकोमा
४. वर्षा सिलवाल ः काभ्रे जिल्ला घर
५. स्मृती गौतम ः पानबुट्टे चोली
९) उत्कृष्ट लोकदोहोरी (काँठे) गायक
१. लेखनाथ आचार्य ः ए कान्छी
२. राजु विरही ः दुई मुटु जोडेर
३. गंगा प्रसाद घिमिरे ः विन्दास जिउने हो
४. अमृत खाती ः जुनतारा
५. भिमशेन खतिवडा ः रातो उनी
१०) उत्कृष्ट मौलिक गीत गायिका
१. गौरी भट्ट ः बालकालै परदेशी
२. सुनीतामी परियार ः मनको दर्जा
३. भिमकला गुरुङ ः स्याङ्जाको बनैमा
४. टीका तारामी मगरःभूरुरु चरी
५. रेखा जोशी ः लै लै
११) उत्कृष्ट मौलिक गीत गायक
१. टंक तिमल्सिना ः लै लै
२. सजन परियार ः बालकालै परदेशी
३. प्रसाद खप्तडी मगर ः भुरुरु चरी
४. जय रावल ः मनको दर्जा
५. कृष्ण रेउले ः मा लै
१२) उत्कृष्ट लोकदोहोरी नव मोडल महिला
१. कल्पना घिमिरे ः गाजलु आँखाले
२. दुर्गा भट्ट ः धान कुटेर चामल
३. वविता श्रेष्ठ ः बेहुला बेहुली
४. सरिता कुवर ः चन्द्रगिरी
५. सुष्मिता सापकोटा ः डालिनुघ्यो चरिले
१३) उत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष
१. पुरुषोत्तम दाहाल ः आइ लभ यु
२. सागर थापा ः बैसाखी
३. सरोज वस्ती ः मायामा फेल भको
४. लक्ष्मण भण्डारी ः झ्यालैमा ऐना
५. राज मगर ः बाटुली
१४) उत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
१. सविता राई ः गोरखा चितवन
२. अनु पराजुली ः बाडुल्की
३. अञ्जली अधिकारी ः भेट भयो माया
४. रिना थापामगर ः बाटुली
५. एलिना रायमाझी ः पधेरीको पानी
१५) उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
१. प्रकाश तामाङ (राज) ः बारिको बनमारा
२. काजिस श्रेष्ठ ः भेट भयो माया
३. निर्मल क्षेत्री ः पिरतिको खेल बरै
४. सुनिल लामिछाने ः दशतले घर
५. अश्विन मगर ः इन्देणिको रङ
१६) उत्कृष्ट लोकदोहोरी मोडल महिला (अभिनय)
१. टिका जैसीःबैनीको पिडा
२. आयुष्मा कार्की ः चिसो महिना पुसैको
३. साया भण्डारी ः नभेटीने कसम
४. सगुन साही ः मेरो बाबु
५. लिला गिरी ः भुल्दै भुल्दै जानु
१७) उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (अभिनय)
१. इन्द्र कुमार श्रेष्ठ ः चखेवा जोडी
२. टिका भुजेल ः रुने पालो
३. सुरेन्द्र कुमार दाहाल ः रुदै बाटो छेकम
४. ध्रुव हिमाली ः नआउ मेरो सपनीमा
५. बुद्धबीर थापा ः हावा सरर
१८) उत्कृष्ट लोकदोहोरी सम्पादक
१. दिपक विष्ट ः बैसाखी
२. नविन घर्तिमगर ः पान खायो मायाले
३. प्रकाश धमला ः जाले रुमाल
५. सुजन शाही ः माकुरी
६. राजेश कुमार ः रुने पाले
१९) उत्कृष्ट लोकदोहोरी छायाँकार
१. दुर्गा पौडेलःभिर्निझोलामा
२. सुरेश श्रेष्ठ ः माकुरी
३. बासु बराल ः ज्यान खायो
४. महेश महरा ः फूलको बोटमा
५. मिलन गुरुङ ः बिगत सम्झी
२०) उत्कृष्ट लोकदोहोरी नृत्य निर्देशक
१. काजिस श्रेष्ठ ः कल्ले बोलायो
२. मौषम हिमाली ः लाहुर
३. मिलन श्रेष्ठ ः मुना पलायो
४. राजिव बलामी ः चन्द्रा गिरी
५. दीपेन्द्र तिमल्सिना ः सारै मन अत्याउनी
२१) उत्कृष्ट लोकदोहोरी निर्देशक
१. मनिस पन्त ः भरै नहुने
२. दिलिप रेग्मी ः विचल्ली
३. स्मृती तिमल्सीनाःमाकुरी
४. जेनिथ शर्मा ः भित्री चोटको पिडा
५. कपिल लामा ः स्वर्णपदक
२२) उत्कृष्ट लोकदोहोरी एरेञ्जर
१. झलक संगीतम ः गोर्खा चितवन
२. विश्वास नेपाल ः सत्य राम राम
३. कृष्ण विक भान्जा ः बैना रुमाल
४. विनोद वाजुराली ः मान्छे फकारएर
५. झलक संगीतम ः पेरुङ्गो
२३) उत्कृष्ट लोकदोहोरी लय
१. नयन सोडारी ः रातो माटो पहेलो बेसार
२. भिम के.सी. ः पैसाको कारण
३. रामु खड्का ः स्वर्ण पदक
४. युनिक भोजराज वि.क. ः गुलावको फूल
५. रमेश श्रेष्ठ ः तस्विर हेरेर
२४) उत्कृष्ट लोकदोहोरी शब्द
१. दिपक के.सी. ः आउँला छाया बनी
२. सामना शाह ः शुभकामना समवेदना
३. रमेश विजी ः माकुरी
४. शिव हमाल ः लालु मै
५. बाबुराम बोहरा ः बाडुल्की
२५) उत्कृष्ट लोकदोहोरी नव गायिका
१. निरुता गैरे ः काँडे वयर
२. लक्ष्मी रेग्मी ः रुने पालो
३. अनिता कुँवर ः बासना
४. अनुजा पुडासैनी ः झम्के रुमाल
५. सोनिया डिसी ः जालैमा
२६) उत्कृष्ट लोकदोहोरी नव गायक
१. ऋषिकेश पाण्डे ः मुटु पैंचो
२. विनोद वावु के.सी. ः काँडै वयर
३. बसन्त लम्साल ः मृत्युुदण्ड
४. केशर लामा ः अन्तिम चोटी
५. विर्ख विश्वकर्मा ः शुभकामना समवेदना
२७) उत्कृष्ट लोकदोहोरी गायिका
१. लक्ष्मी परियार ः प्रेम प्रस्ताव
२. सम्झना लामिछाने मगर ः बैना रुमाल
३. रमिला न्यौपाने ः बाडुल्की
४. जमुना राना ः माकुरी
५. सञ्जु न्यौपाने ः लाहुर
२८) उत्कृष्ट लोकदोहोरी गायक
१. विष्णु खत्री ः विचल्ली
२. खुमन अधिकारी ः बाडुल्की
३. रामजी खाँड ः बैना रुमाल
४. अर्जुन कौशल ः गाजलु
५. याम क्षेत्री ः वास्ता नगर्ने
२९) उत्कृष्ट पप मोडल (महिला)
१. अस्मिता पुरीःबोल्दैन फोटो
२. सहनशिला तामाङ ः रित्तो छु आज
३. दिपाशा बिसी ः म तिमीलाई माया
४. एलिशा शर्मा ः फर्की फर्की
५. करिष्मा ढकाल ः सिठ्ठी बजाउँछन्
३०) उत्कृष्ट पप मोडल (पुरुष)
१. हेरुका लामा ः ज्यानै दिन्छु
२. छोसिङ तामाङ ः शुभ यात्रा
३. दुर्गेश थापा ः बोल्दैन फोटो
४. हिमांशु कार्की ः ए मेरी पूजा
५. शंकर विसी ः सिठ्ठी बजाउँछन्
३१) उत्कृष्ट पप भिडियो निर्देशक
१. विभव परियार माइकल ः पिरतीको ताल
२. राहुल शाह ः फर्की फर्की
३. सुव्रत आचार्य ः ए मान्छे
४. आस्मा गिरी ः ए मेरी पूजा
५. केशव विश्वकर्मा ः मेरो कुनै संसार
३२) उत्कृष्ट पप शब्द
१. विजय तामाङःशुभयात्रा
२. रजत रिजाल ः रित्तो छु आज
३. सञ्जिव सिंह राना ः ए मेरो मामा
४. मिलन विष्ट (मञ्जिल) ः फर्की फर्की
५. किरण उप्रेती ः पिरतीको ताल
३३) उत्कृष्ट पप संगीतकार
१. दिपक शर्माःबोल्दैन फोटो
२. अनिश श्रेष्ठ ः झिल्के
३. नविन रावल ः फर्की फर्की
४. पुुस्कर सुनुवार ः मेरो कुनै संसार
५. भिम बिसी ः एक एकान दुईकान
३४) उत्कृष्ट पप गायिका
१. लक्ष्मी प्रधान पुरी ः सिठ्ठी बजाउँछन्
२. भावना आचार्य ः बोल्दैन फोटो
३. सोनी श्रेष्ठ ः मेरो कुनै संसार
४. छनु गुरुङ ः केपो भनम्ला
५. सिर्जना खत्री ः नोटङ्की माया
३५) उत्कृष्ट पप गायक
१. सचिन रौनियार ः ए मान्छे
२. कौशलराज खड्का ः ए मेरी पूजा
३. प्रदिक कुमार घलान ः नशा
४. चिरञ्जीवी भण्डारी ः सँगै बस्दा
५. शशिशेखर बुढाथोकी ः झिल्के
३६) उत्कृष्ट युगल गायन आधुनिक÷पप
१. देविका बन्दना÷राजेश महर्जन ः आँखी झ्यालैमा
२. सिमान्त सन्तोष÷बबिना भट्टराई ः तिम्रो पछी
३. धु्रव विस्को÷मेलिना राई ः व्युटिपार्लर
४. कन्हैया सिंह÷अञ्जना गुरुङ ः ठ्याक्कै भेटौंला
५. योगेश काजि÷सारिका घिमिरे ः हेल्लो
३७) उत्कृष्ट आधुनिक मोडल महिला
१. लक्ष्मी बर्देवा ः गलबन्धि तानातान
२. शिलास्मा हमाल ः म मरिसकेपछी
३. श्रेया दुलाल ः आज किन
४. शिल्पा खड्का ः मेरी उनी
५. शुशीला थापा ः कोही भन्छन् मलाई
३८) उत्कृष्ट आधुनिक मोडल पुरुष
१. अशोक कुमार ः आज किन
२. मधु न्यौपाने ः तिम्रो माया
३. शंकर बानिया ः आँसुले बाटो
४. गौतम खाती ः लाग्छ तिम्रै आँखा हेरीरहँु
५. प्रेम खड्का ः सायद
३९) उत्कृष्ट आधुनिक भिडियो छायाँकार
१. ज्ञानेन्द्र शर्मा हुमागाई ः गलबन्धि तानातान
२. उत्सव दाहाल ः त्यो सपना
३. लक्ष्मण सुनुवार ः आज कीन
४. चक्र महर्जन ः विदेशमा छु त के भो र
५. विरेन्द्र भट्ट ः आमा
४०) उत्कृष्ट आधुनिक भिडियो सम्पादक
१. विष्णु खड्का ः गलबन्धि तानातान
२. निशान घिमिरे ः त्यो सपना
३. लक्ष्मण सुनुवार ः आज किन
४. डोलराज बाह्रघरे ः अलग भो बाटो
५. रोशन धिताल ः मन भरी तिमीलाई
४१) उत्कृष्ट आधुनिक निर्देशक
१. रोसेल थापा ः आमा
२. जनक सिंह ः तिम्रै हुँ म
३. होम धिताल ः मन भरी तिमीलाई
४. हाङ लिम्बु ः आधा आधा
५. हेम प्रभास ः एक्लो उदास जवानी
४२) उत्कृष्ट आधुनिक मिक्सीङ्
१. भोला पौडेल ः ए झण्डा
२. कृष्ण सुनुवार महर्जन ःनलाएको माया
३. मनोज परियार ः बुझिलेउ
४. प्रकाश मिश्र ः लभ गुरु
५. प्रकाश मिश्र ः ए मेरी पूजा
४३) उत्कृष्ट आधुनिक एरेञ्जर
१. मनोज चौलागाई ः लभ गुरु
२. मनोहर सुनाम ः ए झण्डा तिमी
३. पुस्कर सुनार ः टपरी बुनेको
४. नरेन्द्र वियोगी ः सेल्फी खिचौंला
५. सञ्जिव बराइली ः आकाशै ज्यानको
४४) उत्कृष्ट आधुनिक गीतकार
१. होमनाथ न्यौपाने ः त्यो सपना
२. हिमाम्सु रायमाझी ः झुमा झुमा
३. प्रतिमा गुरुङ ः आमा मेरी आमा
४. बीबी थापा ः लभ गुरु
५. रमेश दाहाल ः पूर्वको बादल उड्यो
४५) उत्कृष्ट आधुनिक संगीतकार
१. मनोज चौलागाई ः खुल्लम खुल्ला
२. विकाश चौधरी ः लभ लभ
३. जितेन वान्तबा राई ः बादल पारी
४. सुधिर अधिकारी ः मन लाग्छ
५. भिम विसी ः आज कीन
४६) उत्कृष्ट आधुनिक गीत
१. अविनास ठकुरी ः खुलंखुल्ला
२. ताराविर पाण्डे ः तिम्रो माया
३. डेविड शंकर ः सलल बगेको
४. अनुप रेग्मी ः सिउँदोमा सिन्दुर
५. दौलत राई ः के सारो मिठो
४७) उत्कृष्ट आधुनिक गायिका
१. मेलिना राई ः गलबन्धि तानातान
२. मञ्जु थापा ः हातमा गुलाफ देखाएर
३. बुनु उप्रेती ः कपाल कालो
४. सहिमा श्रेष्ठ ः सलल बगेको पानी
५. काव्य आचार्य ः यो जंघार नाघेर
४८) उत्कृष्ट आधुनिक गायक
१. तारा लक्सन लिम्बुःआज किन
२. नितिन गजुरेल ः आँखैले हे¥यो
३. ओम बहादुर खत्री ः झर्केर तिमी
४. सुरेन चन्द ः उसको माया
५. सुरज पौडेल ः लभ लभ