वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सब भव्य (तस्बिरमा)


ब्युटी न्युज नेपाल/सरिता भारती
बीरगञ्ज, २१ कात्तिक

नेपाल चलचित्र निर्माता संघको आयोजनामा बीरगञ्जमा २१ कात्तिकबाट तीन दिनको नेपाली चलचित्र स्वर्णिम महोत्सब सुरु भएको छ । महोत्सबको उद्घाटन राष्ट्रिपति विधादेबी भण्डारीले गर्नु भयो ।

महोत्सब सुरु हुनु अघि बिहिबार बिहान घन्टाघरबाट प्रभावफेरी निकालिएको थियो । सो प्रभावफेरी घन्टाघरबाट सुरु भएर कार्यक्रम स्थल आदर्शन गर रँगशालामा गई टुंगिएको थियो । त्यसपछि महोत्सब उद्घाटन सत्र आयोजना गरियो । महोत्सबका केही दृष्यहरु तस्बिरमा –