राष्ट्रिय चलचित्र पुरस्कार २०७५ (फोटो फिचर)


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसर पारेर शुक्रबारसाँझ राष्ट्रपति भवन सितल निवासमा २०७३,०७४ र ०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कारसँगै दीर्घ साधना सम्मानबाट विभिन्न चलचित्रकर्मीलाई पुरस्कृत गरियो । पुरस्कार समारोहमा विभिन्न चलचित्रकर्मीले पुरस्कार एवम् सम्मान पाए । समारोहमा पुरस्कार प्रदानका केही दृष्यहरु तस्बिर मार्फत यहाँ प्रस्तुत गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

तस्बीर ः चलचित्र विकाश बोर्ड (राजन काफ्ले)