डिग्री माईलाको ट्रेलरमा शिक्षित बेरोजगारको कथा

ब्युटी न्युज नेपाल काठमाडौं, ९ चैत आँचल शर्मा र दयाहाङ राई जोडी बनेको चलचित्र ‘डिग्री माइला‘को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्र एक मुठी बादलको छायाँकनमा पोखरा रहेकी आँचल यो चलचित्रको ट्रेलर रिलिज समारोह भ्याएर बेलुका पनि पोखरा फर्किएकी छिन् । यता मनसाराको काममा … Continue reading डिग्री माईलाको ट्रेलरमा शिक्षित बेरोजगारको कथा