दिल्लीको एमएस टकमा निल डेभिडको प्रवचन
ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज
हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नया दिल्लीमा नेपालका तर्फबाट आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो कुरा राखेका छन् । मोटिभेसनल कार्यक्रम ‘एमएस टक’मा उनले आफ्ना कुरा राखेका हुन् ।…