व्युटी न्युज नेपाल
काठमाडौं, ३० वैशाख

सुन्दरादेबी सन्देश म्युजिक अवार्डको चौथो सस्करणको ‘चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’को उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । आईतबार आयोजक पक्षले मनोनयन सार्वजनिक गरेको हो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको हुन लागेको यो अवार्डको उत्कृष्ट ३८ विधामा मनोनयन सार्वजनिक गरिएको छ । आगामी २६ जेष्ठ विविध कार्यक्रमबीच काभ्रेको बनेपामा यो अवार्ड प्रदान गरिने भएको छ । मेहोन्दोमाया, राष्ट्रिय भाव, आधुनिक, पप, लोक र लोकदोहोरी तर्फबाट ३८ विधामा यो अवार्ड प्रदान गरिदै छ । त्यही ३८ विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताए । नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा यो अवार्ड हुन लागेको हो । अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गर्ने भएको छ । अवार्डमा उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छ

राष्ट्रिय गीत
१) उठ नेपाली
२) हिँडछु म त अघि बढी
३) गोर्खाली
४) हाम्रो नेपाल, राम्रो नेपाल
५) सुष्ता घट्यो, टिष्टा घट्यो

म्हेन्दू माया
गायक

१) सागर एस वाइवा– रातो रिवन
२) रोम लामा– रक्षा मेञ्चा
३) डिलबहादुर तामाङ– टिकेप खाली वैशाली
४) आशिक ग्याम्बो तामाङ– व्युन दोर्जे
५) एमबी गुरुङ– नाकामामा कुर्कुर

गायिका
१) सिर्जना एस लोप्चन– रातो रिबन
२) मिना लामा– ढाकै चोली
३) विना घले– गोरी गोरी
४) लक्ष्मी स्याङतान– माने ग्याङगी पाखरी
५) टिकामाया छोर्तेन– तार्यावती

मोडल (पुरुष)
१) एरिना तामाङ– रक्षा मेञ्चा
२) राज किङ्ग वाइवा– मुइलम बर्कि
३) प्रनिल तामाङ– मखमलकी चोली वाला
४) दिलकुमार तामाङ– गल्जी नाङला
५) रेगन तामाङ– न्याङ तामाङ

>मोडल (महिला)
१) रुपा एस घले– रक्षा मेञ्चा
२) पूर्णिमा लामा– ढाकै चोली
३) शिल्पा तामाङ– टिकेप खाली बैशाली
४) एन्जिला वाइबा– माने ग्याङगी पाखरी
५) माया दोङ– थान्सिङ दोङबारी

पप
गायक

१) डेविट शंकर– आइकम विकम
२) सुनिल मगर– नशालु तिम्रो आँखैमा
३) राज सागर– ढाका टोपी
४) जितेन लेप्चा– तिमीले साथ छोडिदिदा
५) रमेश श्रेष्ठ (मेलोडी) – झ्यालैमा

गायिका
१) केञ्जुमा सुब्बा– बेबी आई लभ यु
२) दीपा लामा– मज्जा बेग्लै छ
३) दुर्गा खरेल– भेटेरै सुन्नु छ
४) सीमा पुन– फूल हुँ म डाली डाली
५) टिका गुरुङ– ल्हासाको सुन

शब्द
१) राज सागर– ढाका टोपी
२) डिकेन्द्र सुब्बा– तिमीले साथ छोडिदिदा
३) निश्चल श्रेष्ठ– झ्यालैमा
४) जोहेब मानन्धर– के यो माया हो
५) डेविट शङ्कर– आइकम विकम

सङ्गीत
१) तारावीर पाण्डे– काली भन्या छैन मैले
२) आरवी लामा– मज्जा बेग्लै छ
३) सन्तोष श्रेष्ठ– यो तन, यो मन
४) दीपक शर्मा– मलाई जिस्कन मन छ
५) राज सागर– ढाका टोपी

मोडल (पुरुष)
१) पुष्प खडका– काली भन्या छैन मैले
२) मिलन शङ्कर– तिमीले साथ छोडिदिदा
३) विचार पौडेल– भाउ खोज्ने
४) सनम कठायत– यो जुनीमा
५) मधु न्यौपाने– लुकी लुकी

मोडल (महिला)
१) रविना गहतराज– तिमीले साथ छोडिदिदा
२) आरुषी मगर– भमरा
३) रमिता भण्डारी– के यो माया हो
४) माला लिम्बु– नशालु तिम्रो आँखैमा
५) अशिष्मा नकर्मी– यो मुटुको

आधुनिक गीत
गायक
१) शिव परियार– दुनियाँ
२) राज सिग्देल– मर्ने भइयो जिन्दगी
३) धु्रव विश्को– कागदाजै
४) सिमान्त सन्तोष– दुर्गाले मुर्गा बनाई
५) प्रमोद खेरल– खुकुरीलाई के थाह

गायिका
१) सरु गौतम– काग दाजै
२) रिता केसी– मुटु चुडिन्छ भन्ने थाहै थिएन
३) विन्दु परियार– नदेखेको धेरै भयो
४) सलिना प्रधान – किन हुन्छ यो मनमा हलचल
५) टिका प्रसाईं– फूल सम्झन्थे तिमीलाई

मोडल पुरुष
१) निराजन प्रधान– नभेटी नभेटी
२) राजु श्रेष्ठ– दिउँसो भन्दा राती
३) चिरञ्जिवी अधिकारी (चिरन) – लुकाएर राखेको
४) देवेन्द्र क्षत्री– नचाहेर तिमीसँग
५) नवीनराज रेग्मी– पागल पागल बनायौ

मोडल महिला
१) मञ्जिता केसी– याद आउँछ
२) स्नेहा पौडेल– काग दाजै
३) उषा सुवेदी– मर्ने भइयो जिन्दगी यो
४) सगुन शाही– तिम्रो यादमा
५) रिष्ता वस्नेत– पागल पागल बनायौ

गीत निर्देशक
१) माधव खरेल– मायाले पोल्यो
२) राजिव शाह– मर्ने मेरो आफ्नै रहर
३) युवराज वाइबा– दुर्गाले मुर्गा बनाई
४) कजिश श्रेष्ठ– के दियौ तिमीले
५) किरण नेपाली– पागल पागल बनायौ

छायाँकार
१) जनकराज अधिकारी– ओइ काली
२) हरि हुमागाईं– हलक्क ज्यान बढ्यो रे
३) उसत्व दाहाल– के दियौ तिमीले
४) हरिष महरा– हजार चोट सहेपनी
५) दुर्गा पौडेल– प्रेमले सम्झेथे तिमीलाई

सम्पादक
१) तुलसी बास्कोटा– ओइ काली
२) सुष्मा वली– दुनियाँको नजरमा
३) निशान घिमिरे– दुर्गाले मुर्गा बनाइन
४) दीपक मिश्र– तिम्ले मायामा
५) विरेन्द्र भाट विपिन– हजार चोट सहे पनि

गीतकार
१) किरण केसी (क्रोधी)– कुनै दिन
२) सुन्दर पन्त– मैले यमराजसँग मित लाएँ
३) डब्बु क्षेत्री– दोषी त नजर
४) स्वेता मैनाली– नभेटी नभेटी
५) राजकुमार बगर– यो संसारैमा

सङ्गीतकार
१) विवि अनुरागी– शिरशिर हावासँगै
२) जितेन लेप्चा– के देखेर माया लायौ
३) थानेश्वर गौतम– छ मसँग सबै छ
४) विपिन आचार्य– मैले यमराजसँग मित लाएँ
५) तारावीर पाण्डे– काली भन्या छैन

नव गायिका
१) मिरा जिसी– मेरो माया
२) वसन्ती लामा– तिम्ले मायामा
३) सारिका घिमिरे– के देखेर माया लायौ
४) इन्दु बानियाँ– राम कसम चट्टै
५) शुशिला पाठक– हलक्कै ज्यान बढ्यो

लोक तथा दोहोरी
गायक

१) रामजी खाँण– राम्रो नी छैन म
२) कृष्ण रेउले– गाउँमा हल्ला चल्यो
३) प्रचण्ड जिसी– गाउँका लाहुरे
४) प्रकाश कटुवाल– फूल फुल्यो केशरी
५) खुमन अधिकारी– जी थपेर बोल

गायिका
१) जमुना राना–माकुरी
२) सम्झना लामिछाने मगर– सरर सरर
३) अमृता लुङ्गेली मगर– तिम्रो पोल खोल्दिनु
४) मुना थापा– बादलु डम्मै
५) रमिला न्यौपाने– मायाको घर छ

नव गायक
१) खेम सेञ्चुरी– मर्न र मार्न
२) केबल श्रेष्ठ– धोकेबाज
३) सञ्चित परियार– वरु यसै दुःखी छु
४) दिनेश श्रेष्ठ– आज सानु जाउँ हिड रोधिघर
५) डीबी लोप्चन– आधा गाग्री पानी छल्किन्छ

नव गायिका
१) स्मृती गौतम– घर त ठिमी
२) टिका तरामी मगर– बाच्छिले धान खायो
३) प्रतिभा सापकोटा– दोहोरी साँझैमा
४) नानु घले– बुट्टे थैली
५) सिता बराल– रुन्छु धर्केर

लय
१) एकनारायण भण्डारी– चर्चित
२) उद्धव घिमिरे– तिम्रो पोल खोल्दिन्छु
३) उद्धव कार्की– भिषा लाग्यो
४) शिखरजंग श्रेष्ठ– बादलु डम्मै
५) कस्तुप पन्त– डाली सुकेर

शब्द
१) रमेश विजी– माकुरी
२) सुबास केसी– गाउँका लाहुरे
३) प्रेमसागर पौडेल– रुमालैले छेकनी
४) मञ्जित पहाडी– आँशुको कारखाना
५) धनश्याम रिजाल– लाहुरेको छोरीले

मोडल महिला नृत्य
१) करिष्मा ढकाल– लाहुरेको छोरीले
२) रिना थापा मगर– गाउँमा हल्ला चल्यो
३) एलिना रायमाझी– गोली
४) एलिना देउजा– धानको बाला लसरी पसरी
५) रेश्मा केसी– लभ गर्न भ्याइएन

मोडल पुरुष नृत्य
१) दिनेश थापा– ज्यानमाया
२) बब्बु थापा– रस रस
३) काजिश श्रेष्ठ– पल्टनको लाहुरे
४) विक्रम चौहान– जाल बुनी बुनी
५) नारायण ढकाल– सालै जो

मोडल पुरुष अभिनय
१) दुर्गेश थापा– ज्युँदो लाश
२) विमल अधिकारी– सुन सबैले सुन
३) धु्रव हिमाली– विद्याता
४) महेन्द्र गौतम– लैदे खबर चरी
५) रवी कार्की– भिसा लाग्यो

मोडल महिला अभिनय
१) सारिका केसी– विद्याता
२) दिपाशा विसी– चर्चित
३) रञ्जिता गुरुङ– घरको याद
४) शोभा त्रिपाठी– भिसा लाग्यो
५) लीला गिरी– रुदै कहाँ जाम

नवमोडल पुरुष
१) बुद्धवीर थापा– दुःखीले पनि
२) टिका भुजेल– साँचो भन केही कुरा नढाटी
३) प्रेम खड्का– कालै आएन
४) दिनेश शिवाकोटी– किन माया लायौ म सित
५) सविन गौतम– मैले पुज्ने भगवान

नवमोडल महिला
१) मालती घले– बुट्टे चोली
२) सञ्चिता शाही– ज्युँदो लाश
३) टिका जैशी– मेरो बैंश
४) ऋतु तामाङ– मन भयो चञ्चले
५) शुशिला थापा– किन माया लायौ म सित

निर्देशक
१) शंकर विसी– फूल फूल्यो केशरी
२) काजिश श्रेष्ठ– रातो अविर पहेलो केशरी
३) स्मृती तिमल्सिना ‘गुरुआमा’– आँसुको कारखाना
४) वविता श्रेष्ठ– नलाऊ झूठो पिरती–२
५) दीपेन्द्र तिमल्सिना– चरर बरर

सम्पादक
१) नवीन घर्तीमगर– लाहुरेको छोरी
२) सुजन शाही– माकुरी
३) प्रविण भट्ट– राम्रो नि छैन म
४) दीपसागर– नुवाकोट दरवार
५) अमृत चापागाईं– मन परेको फूल

छायाँकार
१) दुर्गा पौडेल– लैदे खबर चरी
२) सुरेश श्रेष्ठ– तिम्रो पोल खोल्दिन्छु
३) राजेश घिमिरे– घाम भनेनी भन
४) ज्ञानेन्द्र शर्मा– राम्रो नि छैन म
५) करन चैसिर– जी थपेर बोल

नवनिर्देशक
१) मौसम हिमाली– लाहुरेको छोरीले
२) ज्ञानेन्द्र केसी– चर्चित
३) देवेन्द्र पाण्डे– रुदै कहाँ जाम
४) रमेश श्रेष्ठ– जोडी ढुकुर
५) सञ्जिव ठकुरी– मन परेको फूल

उत्कृष्ट लोकगीत
१) चरर बरर– प्रकाश सपुत
२) गाउँको लाहुरे– प्रिति आले
३) किन यस्तो जिन्दगी दियौ भगवान– श्याम ठकुरी
४) दुई रुपियाँको बिडी– सिता थापा
५) मायाको ओखती– राजेशपायल राईर मेनुका राई