तिलक कार्की, ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ चैत

राजधानीमा आज नेपाल भाषा र नेपाली भाषामा साभार भएको बिराज महर्जनको आमा एल्बममा समाबेश रहेको दुईओटा गित सार्बजनिक गरिएको छ ।
जसमा आमा प्रतिको माया ममता समाबेश गरिएको मेरो आमा र नेपाल भाषाको तयु तयु धागु गित सार्बजनिक भएको हो ।
बिराज महर्जनले १३ बर्षको उमेरमा एकल साझ गरेको र १४ बर्षको उमेरमा एकल एल्बम लिएर आएका हुन् ।

कार्यक्रममा संगीतकार तथा संगीतसर्जक जुगल डंगोल, संगीतकार बद्रि देसार, संगीतकार पूर्ण काजी ज्यापू, म्युजिक भिसियोका कलाकारहरु, निर्देशक,सम्पादक सम्पूर्ण निर्माण टिमको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगीतकार जुगल डंगोल, बद्रि देसार, पुर्नाकाजी ज्यापु, बिल्क्षण क्रियशनबाट तिलक कार्की लगायतका ब्यतित्वलाई सम्मान गरिएको थियो ।


तयु तयु धागु गितको नेपालीमा गोरी गोरी हुन्छ । जुन गीतमा पुर्नाकाजी ज्यापुको शब्द, जुगल डंगोलको संगीत, बिराज महर्जनको स्वर रहेको छ ।
गीतमा बिष्णु सुन्दर, हरि कृष्ण, रिना, लक्ष्मी प्रसाद भाइल र बिराज महर्जनको अभिनय देख्न सक्छौ ।

यस गीतले पेज ३ को अवार्ड नि जितेको थियो ।

अर्को मेरी आमा बोलको शिर्ष गीतमा बिराज महर्जनको स्वर, बद्रि देसार्को सब्द तथा संगीत, जुगल डंगोलको संगीत संयोजन रहेको छ ।

दुवै गीतलाई बिल्क्षन क्रियशनले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस: