व्यासनगर साइनिङ स्टारको टप २२ मा स्वास्तिका कायस्थ


ब्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

‘व्यास नगर साइनिङ स्टार’मा व्यास दिव्य ज्योति बोडिङ स्कुलमा अध्यानरत छात्रा स्वास्तिका कायस्थ टप २२ म पर्न सफल भएकी छिन । यो प्रतियोगिता जेसीआइ व्यास नगरले प्रतेक बर्ष संचालन गर्दै आएको छ ।

प्रतियोगी कायस्थ यतिबेला कक्षा ७ मा अध्यनरित छिन । सानै देखि नाच्नमा रुची राख्ने उनी अहिले साइनिङ स्टारको टप २२ मा पर्न सफल हँुदा आफू निकै खुशी भएको बताउँछिन । सामाजिक संजालको फोटो कन्टेस्टमा उनी दोश्रो नमूनामा रहेकी छिन ।

जेसिआइ व्यासनगर साइनिङ स्टारको फाइनल भने २१ गते दमौली पार्टी प्यालेसमा हुने भएको छ ।