बियोगान्त गीत बन्द ओठ…लिएर आए फिरोज


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

फिरोज बस्नेत को नयाँ गीत बन्द ओठ…को भिडियो सार्वजनिक गरेका छन् । उनले लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । उनले हालै सार्वजनिक गरिएको यो गीतलाई दर्शकले अहिले रुचाएका छन् ।

यो गीतमा संगीत पनि गायक बस्नेत कै रहेको छ । यो गीतमा बिद्या कालाखेतीको शब्द रहेको छ । दिक्षित पौडेलको संगीत संयोजन रहेको यो गीत कर्णप्रिय बनेको छ । यो गीतमा गायक आँफैले अभिनय गरेका छन । अशोक बसेलको निर्देशन रहेको यस् गीतलाई फिरोजकै युट्युब च्यानलबाट रिलिज गरिएको हो ।