सातौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७७ उत्कृष्ट ५ मनोनयन


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको छ । सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

यसै क्रममा तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरिएको छ । यसपटकको अवार्ड कोरोना कहरका कारण ६ भदौमा उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्ने पनि शान्तिप्रियले बताएका छन् ।

१. उत्कृष्ट तीज गीत एरेञ्जर
क. बी.बी. अनुरागी ः सुरक्षित तीज
ख. योगेश काजी ः वजाउँदै चुरा
ग. मनोहर सुनाम ः भेल्बेटको चोली
घ. सुरेश शाही ः सम्झायो माइतिघर
ङ. मनोज राजभण्डारी ः ढाकाको चोलीमा

२. उत्कृष्ट तीज गीत मिक्सिङ
क. श्यामश्वेत रसाइली ः सुरक्षित तीज
ख. एच वि एन किस्मत ः फरिया लरिलै वरीलै
ग. भोला पौडेल ः आयो तीज
घ. सञ्जय श्रेष्ठ ः ढाकाको चोलीमा
ङ. कुमार राना ः पातली–२ ऐना हेरी हेरी

३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
क. आयुषा गौतम ः विधुवा
ख. टेक बहादुर अधिकारी ः छड्के तिलहरी
ग. मिना तीवारी ः रातो रातो सारी
घ. राजन कार्की ः रातो रातो सारी
ङ. विशाल रायमाझी ः सैना

४. उत्कृष्ट तीज गीत नव गायिका
क. गरीमा ज्ञावाली ः सुरक्षित तीज
ख. प्रमिला खत्री ः माइती घर के छ र
ग. सरीता भारती ः रातो सारी लरक्कै


घ. सुमित्रा गौतम ः सम्झायो माइतीघर

५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
क. सुजन शाही ः विधुवा
ख. राजेश कुमार ः वचनैले नघोच
ग. राजकुमार मगर ः सैना
घ. राजकुमार मगर ः नक्कले भिनाजु –४
ङ. मिलन विश्वकर्मा ः बरी लै माइतीको आगन

६. उत्कृष्ट तीज गीत सम्पादक
क. फराज अर्पण ः सुरक्षित तीज
ख. मनिष पन्थ ः कोरोना र लकडाउन
ग. विरेन्द्र भाट विपिन ः सम्झायो माइतिघर
घ. मित्र डी गुरुङ ः ढाकाको चोलीमा
ङ. दीपक विष्ट ः चट्टै माया फरर

७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
क. मोहनिष श्रेष्ठ ः छम् छम् छम्
ख. मुकेश हुमागाई ः रातो रातो सारी
ग. प्रकाश खड्का ः वचनैले नघोच
घ. शम्भु चालिसे ः विधुवा
ङ. सुजन श्रेष्ठ ः छड्के तिलहरी

८. उत्कृष्ट तीज गीत छायांकार
क. विष्णु शर्मा ः पातली –२, ऐना हेरी हेरी
ख. मधुर बस्नेत ः हाम्री संगीनी
ग. मनिष पन्थ ः छोरी
घ. अजय रेग्मी ः चट्टै माया फरर
ङ. दीपेन बस्नेत ः ढाकाको चोलीमा

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
क. निर्मल क्षेत्री ः चकचके
ख. नविन ठकुरी ः पीर नयाँको
ग. रोविन पोखरेल ः रातो रातो सारी
घ. राहुल श्रेष्ठ ः छम् छम् छम्
ङ. रोविन पोखरेल ः आयो तीज

१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
क. नम्रता सापकोटा ः आयो तीज
ख. दीपाशा विसी ः पीर नभाको
ग. सरीता भारती ः छम् छम् छम्
घ. दीपाशा विसी ः बुहारी –३
ङ. एलिना रायमाझी ः सैना

११. उत्कृष्ट तीज गीत मोडल
क. नन्दा बस्याल ः हाम्री संगीनी
ख. नीतु कोइराला ः नाचौं गाऔं रमाऔं
ग. एलिना रायमाझी ः सम्झायो माइतिघर
घ. पुजना प्रधान ः यसपाली तीजैमा
ङ. सुप्रिया कटुवाल ः यसपाली तीजैमा

१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
क. मानसिंह खड्का ः बुहारी –३
ख. देवेन्द्र कुवर ः विधुवा
ग. युवराज खत्री ः छड्के तीलहरी
घ. नीशा के.सी ः आयो तीज
ङ. राजकुमार मगर ः सैना

१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
क. सुरेन्द्र बसेल ः सुरक्षित तीज
ख. लोकेन्द्र शाह ः चेलीको पिडा
ग. काजीश श्रेष्ठ ः चट्टै माया फरर
घ. मौसम हिमाली ः ढाकाको चोलीमा
ङ. छवि थापा मगर÷राहुल श्रेष्ठ ः रातो सारी लरक्कै

१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
क. गम्भिर विष्ट ः यस्तो बनोस मेरो तीज
ख. समन अधिकारी ः सुरक्षित तीज
ग. सुर्य चन्द ः छम् छम् बजाउदै चुरा
घ. काजिश श्रेष्ठ ः सलहका बगाल
ङ. राजकुमार मगर ः बुट्टा भरेको

१५. युगल तीज गीत
क. सुजाता केसी÷रोजी श्रेष्ठ ः सलहका बगाल
ख. सुमित्रा कोईराला÷अमृता लुंगेली मगर ः चट्टै माया फरर
ग. भुमिका गिरी÷टीका सानु ः बुट्टा भरेको

१६. तीज गीत युगल मोडल (मौलिक)
क. दीपाशा विसी÷कला लम्साल ः पातली–२ ऐना हेरी हेरी
ख. नितु कोइराला÷शुशीला थापा ः नाचौं न नाचौ न
ग. बन्दना नेपाल÷करिश्मा सिंह ठकुरी ः सरर सरर सरर
घ. दीपाशा बीसी÷शुशिला थापा ः सलहका बगाल
ङ. इरा भट्टराई÷मेनुका थापा ः कोरोना र लकडाउन

१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
क. राजकुमार फिल्म्स ः ऐना
ख. राजकुमार फिल्म ः नक्कले भिनाजु–४
ग. एस थ्रि के इन्टरटेनमेन्ट ः विधुवा
घ. एस थ्रि के इन्टरटेनमेन्ट ः बचनैले नघोच
ङ. सम्झना डीजिटल ः चकचके
छ. साइन इन्टरटेनमेन्ट ः आयो तीज

१८. उत्कृष्ट तीज गीत कम्पनी
क. मुभी र्याक ः ढाकाको चोलीमा
ख. एस थ्रि के इन्टरटेनमेन्ट ः चेलीको बेदना
ग. सोनी फिल्म्स ः आमाको काख
घ. श्री नगर फिल्म्स ः कोरोना र लकडाउन
ङ. काजोल म्यजिक ः हाम्री संगीनी कति राम्री

१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
क. लोकराज अधिकारी ः आयो तीज
ख. राजन कार्की ः रातो रातो सारी
ग. यशु थापा ः बरी लै माइतीको आगन
घ. राजु सुनाम ः चक चके
ङ. सतिष अधिकारी ः विधुवा

२०. उत्कृष्ट तीज गीत शब्द
क. शिव हमाल ः पातली–२, ऐना हेरी हेरी
ख. चिरन बराल ः छोरी
ग. कृष्ण बस्नेत ः आयो तीज
घ. दयाराम पाण्डेय ः सुरक्षित तीज
ङ. दुर्योधन बस्नेत ः सम्झायो माइतीघर

२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
क. विपिन किरण ः यस्तो बनोस् मेरो तीज
ख. डा.कृष्णहरी बराल ः सरर सरर सरर
ग. लोकराज अधिकारी ः सलहका बगाल
घ. शोभा के.सी. ः छम् छम् बजाउँदै चुरा
ङ. शुष्मा देवकोटा ः भेल्वेटको चोली

२२. उत्कृष्ट तीज दोहोरी गीत लय
क. हेमन्त कान्छा रसाइली ः बचनैले नघोच
ख. हेम श्रेष्ठ ः नाच्न आकी छु
ग. तीलक बस्नेत ः बरी लै माइतीको आगन
घ. विशाल रायमाझी ः नक्कले भिनाजु–४
ङ. हरी गिरी विमर्षि ः आमाको काख

२३. उत्कृष्ट तीज गीत लय
क. शिव हमाल ः पातली–२ ऐना हेरी हेरी
ख. मनोज राजभण्डारी ः ढाकाको चोलीमा
ग. रोशन कुताल क्षेत्री ः चेलीको बेदना
घ. योगेश काजी ः बजाउँदै चुरा
ङ. राज सागर ः भेल्वेटको चोली

२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
क. सुर्य खड्का ः सलह किराले
ख. कमल विसी ः लुती (साडी सुतीको)
ग. हेमन्त रसाइली कान्छा ः विधुवा
घ. हेम श्रेष्ठ ः नाच्न आकी छु
ङ. तीलक बस्नेत ः बरी लै माइतिको आगन

२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
क. टीका सानु ः बुहारी –३
ख. सीतादेवी ः विधुवा
ग. रमिला न्यौपाने ः पिर नभाको
घ. सिर्जना खत्री हाउडेमाया ः छड्के तीलहरी
ङ. समिक्ष अधिकारी ः आयो तीज

२६. उत्कृष्ट तीज गीत गायिका
क. सञ्जु लम्साल ः हाम्री संगिनी
ख. मञ्जु थापा ः यसपाली तीजैमा
ग. मीना केसी ः चेलीको पिडा
घ. अञ्जु श्रेष्ठ ः भेल्वेटको चोलीमा
ङ. शर्मिला कंडेल ः चेलीको वेदना

२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
क. कला लम्साल ः पातली–२, ऐना हेरी हेरी
ख. रेखा पौडेल ः नाचौं न नाचौं न
ग. लक्ष्मी पुरी प्रधान ः माइती र चेली
घ. माण्डवी त्रिपाठी ः आयो तीज
ङ. सरीता पन्थी ः छोरी

२८. उत्कृष्ट तीज मौलिक गीत
क. अनिता चलाउने ः यस्तो बनोस् मेरो तीज
ख. सारीका घिमिरे ः बजाउँदै चुरा
ग. शोभा पाण्डे ः सरर सरर सरर
घ. कोमल राजभण्डारी ः ढाकाको चोली
ङ. देवीका बन्दना ः छम् छम् बजाउँदै चुरा