ज्वरोले धुलिखेलमा एक महिलाको निधन, कोरोना परिक्षण गरिँदै

ब्युटी न्युज नेपाल काठमाडौं, ३ जेठ ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्याका कारण एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की हुन् । उनलाई कोरोना भएका हुनसक्ने आशँक अस्पतालले गरेको छ । आज बेलुकासम्म उनको रिपोर्ट प्राप्त हुनेछ । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ … Continue reading ज्वरोले धुलिखेलमा एक महिलाको निधन, कोरोना परिक्षण गरिँदै