गायक राजेश पायलको पूर्बै धरान


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

राई इज किङका नामले चर्चित गायक राजेशपालय राईको स्वरमा पुर्वै धरान…, गीतको भिडियो बजारमा आएको छ ।

पुर्वाञ्चलको अति रमणिय ठाउँ धरानको बरी परिको परिवेशलाई यो गीतको भिडियोमा समेटिएको छ । गीतमा धरानको अनेकौं संस्कार र संस्कृतिलाई समेटिएको छ ।

युगल श्रेष्ठको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

https://youtube.com/watch?v=EGAq2cbjDXU