सुशान र जितुको दोहोरी ब्याटल (भिडियो)


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुष

गायक सुशान कुँईकेलले आफ्नो नयाँ दोहोरी ब्याटर गीत फुच्ची…को भिडियो बजारमा ल्याएका छन् । उनलाई यो गीतमा गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।
भिडियोमा कलाकारहरुबीच दोहोरी ब्याटलका दृष्य प्रस्तुत गरिएको छ । ब्याटरको भिडियो रोचक बनेको छ ।

यो ब्याटल गीतमा रुपक अधिकारि शब्द, बाल कृष्ण सेवाचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । यो ब्याटल गीतको भिडियोलाई बालकृष्ण सेवाले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियो छायाँकन तथा सम्पादन अशोक रंजितले गरेका हुन् । भिडियोमा गायक सुशान कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको रमाईलो अभिनय रहेको छ ।